एकता न्यूज | मंसिर १४, २०७७ - आइतवार
काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष चन्द्र ढकाल बन्ने भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि २० औँ अध्यक्षको पद सुनिश्चित गरेका हुन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरेकोले उपाध्यक्ष र…
एकता न्यूज | मंसिर ३, २०७७ - बुधबार
गुल्मी जिल्लामा पहिलोपटक मोटरबाटो ल्याउने विकासप्रेमी नेता बैकुण्ठबहादुर चन्दको निधन भएको छ । पूर्व राष्ट्रिय पञ्चायत सदस्य (सांसद) तथा जिल्ला पञ्चायतका सभापति समेत भइसकेका चन्दको ८७ वर्षको उमेरमा ललितपुरकाे निदान अस्पत्तालमा निधन भएको हो । हालको मदाने गाउँपालिका–१ अग्लुङ्ग घर भएका चन्द जिल्लाको विकासका निम्ति निस्वार्थ रुपमा अहोरात्र खटिने नेता चन्द मृगाैला सम्बन्धि बिमारकाे उपचार…
एकता न्यूज | कार्तिक २४, २०७७ - सोमवार
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ । बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर…
एकता न्यूज | कार्तिक २१, २०७७ - शुक्रबार
जाजरकोट । धेरैले भगवान प्रतिको आस्था छाड्दै गएको बेला डोल्पाको एउटा गाउँ भगवान प्रतिको आस्थाका कारण नेपालकै नमूना बनेको छ । भगवानको आग्रह भन्दै मदिरा उत्पादन, विक्रिवितरण र प्रयोगमा पूर्णतया बन्द गरेपछि मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । गाउँका सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन…
एकता न्यूज | कार्तिक १७, २०७७ - सोमवार
कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई निःशुल्क खाना वितरणमा काठमाडौं महानगरपालिकाले रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले नगर प्रहरी पठाएर खुलामञ्चमा खाना खुवाउन रोक लगाएको हो । केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए । ३…
एकता न्यूज | कार्तिक १७, २०७७ - सोमवार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा १३ हजार ४४६ जनाको पीसीआर गरिएको छ । पछिल्लो २४ घण्टामा थप ३१५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै…
एकता न्यूज | कार्तिक १७, २०७७ - सोमवार
काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा थप १६३० जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ७०२ महिला र ९२८ पुरुष गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा १३२९ , भक्तपुरमा १०८ र ललितपुरमा १९३ जनामा कोरोना देखिएको छ ।
एकता न्यूज | कार्तिक १६, २०७७ - आइतवार
अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अदालतको अवेहलनाको निवेदन दर्ता गरेका छन् ।
एकता न्यूज | कार्तिक १६, २०७७ - आइतवार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक चलखेलका आधारमा बरिष्ठलाई पन्छाएर कनिष्ठ सह–सहसचिवलाई स्थानीय पूर्वाधार विभाग (डोली)को महानिर्देशक बनाएको खुलेको छ। मन्त्री हृदयेश त्रिपाठी र तत्कालीन सचिव सूर्य गौतमले आर्थिक चलखेलका आधारमा ०७१ का सहसचिव रहेका गणेशराज वस्तीलाई पन्छ्याएर ०७३ का इश्वरराज मरहट्टालाई महानिर्देशक बनाएको खलेको हो । भदौ २६ गते निर्णय भएको भएपनि सामान्य…
एकता न्यूज | कार्तिक १४, २०७७ - शुक्रबार
आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ । शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल…
एकता न्यूज | कार्तिक १३, २०७७ - बिहिबार
एक जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय कालीकोट चार दिनका लागि सिल गरिएको छ । कर्मचारीको सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेसहित १४ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रशासन कार्यालयले जनाएको छ । अहिलेसम्म कालीकोटमा दुई सय तीन जनामा सङ्क्रमण देखिएको छ भने एक सय…
एकता न्यूज | कार्तिक १३, २०७७ - बिहिबार
कोरोनाभाइरस संक्रमण पुष्टि भएका ३ करोड २७ लाख भन्दा धेरै संक्रमणमुक्त भएका भएका छन् । विश्वभरका कुल संक्रमित ४ करोड ४७ लाख ४२ हजार ५९९ मध्ये ३ करोड २७ लाख १९ हजार ४९७ कोरोना संक्रमितले स्वास्थ्यलाभ गरेका हुन् । वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको तथ्यांक अनुसार अहिलेसम्म ११ लाख ७८ हजार ५३९ को निधन भएको छ ।…
एकता न्यूज | कार्तिक १२, २०७७ - बुधबार
पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपतिनाथ सेवक संघका अध्यक्षसमेत रहनुभएका पशुपतिनाथ मन्दिरका तालुकवाला भण्डारी केदारनाथलाई प्रकाउ गरेको हो । भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट आज साइबर क्राइमको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । भण्डारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापालाई सामाजिक संजालमा गालीगलौज गर्नुका…
एकता न्यूज | कार्तिक ४, २०७७ - मङ्लबार
सरकारले लक्षित वर्गलाई कोरोना भाइरस (कोभिड १९)को निःशुल्क परीक्षण तथा उपचारका लागि आधारहरु सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सूचना जारी गर्दै निःशुल्क परिक्षण र उपचारका लागि आधार सार्वजनिक गरेको हो । जस अन्तर्गत निःशुल्क उपचार तथा परीक्षणका लागि विपन्न वर्ग दाबी गर्न विपन्न परिचयपत्र र विपन्न…
एकता न्यूज | कार्तिक १, २०७७ - शनिबार
राष्ट्रिय अनुसन्धान विभागका एक एसपीले कोभिड–१९ का कारण ज्यान गुमाएका छन् । बागमती प्रदेश कार्यालयमा कार्यरत एसपी रामहरि शर्माको शुक्रबार मृत्यु भएको हो । समयमा उपचार नपाउँदा उनको मृत्यु भएको विभागका एक कर्मचारीले भए । कोरोना पोजिटिभ देखिएपछि उनी घरमै आइसोालेसनमा बसेका थिए । श्वास फेर्न गाह्रो भएपछि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो…
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनको मुद्धामा...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक...
एकता न्यूज | फाल्गुन ८, २०७७ - शनिबार
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध कसैले पनि...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top