प्रवास

अमेरिकाको सन फ्रान्सिस्कोमा नेपाली बालबालिकालाई नेपाली भाषा सिकाउन सुरु

एकता न्यूज | चैत्र १६, २०७३ - बुधबार

अमेरिका – अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बालबालिकाका लागि नेपाली भाषा सिकाउन थालिएको छ । अमेरिकामै जन्मिएका दोस्रो पुस्तालाई लक्षित गर्दै क्रिएटिव नेपाल युथ अर्गनाइजेसनको पहलमा यही मार्च २६ देखि नेपाली भाषा सिकाउने पाठशाला नै सञ्चालनमा ल्याइएको छ । पाठशालामा हरेक महिनाको दोस्रो तथा चौथो आइतबार दिउँसो एक बजेदेखि तीन…

८ वटा मुश्लिम मुलुकहरुबाट अमेरिका आउँदा ल्यापटप, क्यामेरा र ट्यावलेट हातमा बाेकेर ल्याउन नपाईने

एकता न्यूज | चैत्र ९, २०७३ - बुधबार

वासिङ्गटन – आठवटा मुख्य मुश्लिम मुलुकहरुवाट अमेरिका आउने फ्लाइटमा स्मार्ट फोन बाहेक अन्य इलेकसट्रोनीक सामानहरु क्याविनमा बोक्न नपाउने जनाएको छ। ‘निर्धारीत सुरक्षा सिमामा रहेर ल्यापटप, क्यामेरा, ट्यावलेट लगायत क्याविनमा ल्याउन पाइने छैन।’ ह्वाइट हाउसले पुष्टि गरेको छ। ‘यात्रुहरुले स्मार्ट फोन भने क्याविनमा ल्याउन पाउने छन।’  अमेरिका भित्रिने आठ वटा मुख्य मुश्लिम मुलुका करिव ५० वटा फ्लाइटका…

Top