अब पत्रकारको उपचार निःशुल्क, बिमामा ५० प्रतिशत प्रिमियम सरकारले दिने

एकता न्यूज / जेष्ठ १५, २०७८ - शनिबार


काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै श्रमजीवी प्रत्रकारलाई ७ लाख सम्मको बिमामा ५० प्रतिशत प्रिमियम सरकारले दिने पनि उनले घोषणा गरे

Comment from facebook

Top