Deprecated: Required parameter $wrapper follows optional parameter $type in /home/ekatanews.com/public_html/wp-content/plugins/widgets-on-pages/freemius/includes/class-fs-logger.php on line 145
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने | Ekata News

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

एकता न्यूज / जेष्ठ १५, २०७८ - शनिबार


काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ ।

यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

Comment from facebook

Top