अक्सिजन प्लान्ट आयात गर्दा भन्सार छुट

एकता न्यूज / जेष्ठ १५, २०७८ - शनिबार


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गर्दै कोरोना नियन्त्रणको लागि अक्सिजन प्लान्ट निर्माणका लागि आवश्क सामान आयात गर्दा लाग्ने भन्सार र मूल्य अभिबृद्धि कर छुट दिने भएको छ ।

यस्ता उद्योगमा ५० प्रतिशत आर्थिक सहयोग गर्ने र त्यहाँ लाग्ने विद्युत महशुलमा ५० प्रतिशत छुट दिने भएको छ।

Comment from facebook

Top