एकता न्यूज / चैत्र २०, २०७७ - शुक्रबार
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकले व्यापक छलफल गरेपछि ओलीलाई विस्थापित गरेर कांग्रेस नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णय गरेको एक केन्द्रीय सदस्यले देश सञ्चारलाई जानकारी दिए।
प्रतिनिधिसभा पुनःस्थापित भएपछि ओलीको सत्ता साझेदार माओवादी केन्द्रले कांग्रेस पटक पटक सरकारको नेतृत्व गर्न प्रस्ताव गरे पनि सभापति देउवाले अवस्था परिपक्क नभएको बताउँदै आएका थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको दबाबपछि कांग्रेसले औपचारिक रूपमै सरकार बनाउने निर्णय गरेको ती केन्द्रीय सदस्यले बताए।
नेता पौडेलले यदि देउवा प्रधानमन्त्री तयार नहुने हो भने पार्टीभित्र अर्को व्यक्तिको खोजी हुनुपर्ने अडान राखेका थिए। प्रतिनिधिसभा कांग्रेसका ६१ जना सांसद छन्।
बैठकले ओलीको राजीनामा समेत मागेको छ। दिउँसो २ बजे बोलाइएको बैठक साँझ साढे सात बजे मात्रै सुरु भएको थियो। र अहिले पनि बैठक चलिरहेको छ। दिनभर जसो नेताहरू अनौपचारिक छलफलमा जुटेका थिए।
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण...
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ । ईसेवाले २६५ कर्मचारीको माग गरेको छ ।...
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ वर्षका लाग नयाँ...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडौं । शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि नेपालकै धेरै विद्यार्थी...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडाैं । चर्चित सञ्चारकर्मी ऋषि धमलाले सिंहदरबार भित्र मन्त्रीदेखि...
एकता न्यूज | चैत्र २८, २०७७ - शनिबार
काठमाडौं । आवस्यक प्राविधीक जनशक्ति नहुँदा करिब १ अर्ब...
एकता न्यूज | चैत्र २८, २०७७ - शनिबार
काठमाडाैं । कृषि विकास बैंकका उच्च अधिकारीले कार्यालय भित्रै...
एकता न्यूज | चैत्र २६, २०७७ - बिहिबार
काठमाडाैं । सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका चार...
एकता न्यूज | चैत्र २५, २०७७ - बुधबार
काठमाडाैं । नेपालमा पनि दोस्रो लहरको कोरोना भाइरसको संक्रमण...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top