एकता न्यूज / पुस १२, २०७७ - आइतवार
काठमाडौँ । काम कुनैपनि किन नहोस्, सकारात्मक विचारले त्यसमा सफलता प्राप्त गर्न सकिन्छ । यदि कामको सुरुवातमा नकारात्मकता हावी रहेमा सरल काम पनि मुश्किल हुने गर्दछ । क्रोध र हतारको कामले बन्नेपनि बिग्रन सक्छ । हरेक परिस्थितिमा मनलाई शान्त राख्नु पर्दछ र धैर्यताले काम गर्नु पर्दछ ।
केहि प्रेरक भनाइहरुः
कुनैपनि काममा यतिविघ्न भिज्नुपर्छ ताकि अरुको नराम्रो गर्ने समय नमिलोस् ।
नकारात्मक कुरालाई नजरअन्दाज गर्ने कला सिक्नु पर्दछ । तबमात्र जीवनमा शान्ति आउँछ ।
भरोसा सबैभन्दा ठूलो सम्बन्ध हो । सन्तोष सबैभन्दा ठूले धन हो र राम्रो स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सुखी जीवनको लागि यी तीन कुरा अत्यन्तै जरुरी हुन्छ ।
दैनिक विहान केहि राम्रा कुरा पढ्नुहोस्, केहि नराम्रा कुरा भूल्ने कोशिश गर्नुहोस्, तबमात्र दिनभर सकारात्मकता छाउँछ ।
मुस्कान एक यस्तो अस्त्र हो, जसलाई अरुमा जति छर्यो उति नै हाम्रो जीवनमा महकता ल्याउँछ ।
एकता न्यूज | पुस २७, २०७७ - सोमवार
न्याय, कानुन र सरकारी वकिल समूहका ८ जना उपसचिवहरू...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गरेका प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस १५, २०७७ - बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेर विवादमा परेको स्वास्थ्य मन्त्रालयमा...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको ज्यान गएको...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले...
एकता न्यूज | पुस १२, २०७७ - आइतवार
नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा...
एकता न्यूज | पुस ११, २०७७ - शनिबार
गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन...
एकता न्यूज | पुस १०, २०७७ - शुक्रबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना मन्त्री...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top