गीत चर्चित भएपनि चर्चित हुन नसकेका कलाकार कमला पोख्रेल र मोहन खड्का मिडियामा

एकता न्यूज / भदौ २१, २०७७ - आइतवार


काठमाण्डौ – पछिल्लो समय नेपाली लोक गीत संगीतले उचाइ नै छोएको छ भन्दा फरक नपर्ला, केही समय पहिले लोक गीत संगीत भनेपछी सानो नजरले हेर्ने चलन थियो ।

तर केही बर्षयता लोक दोहोरीको बजार ह्वात्तै बढेको छ ।  पछील्लो समय आएका जति गीत चर्चित छन गायक गायिकाको भने अली चर्चा काम हुने गरेको पनि कतिपयको भनाई छ ।

अहिलेक चर्चित गीत रुने भयो काम, पियारु जस्ता गीतकी गायिका कमला पोख्रेलले यो भन्दा पहिले पनि बारीष्ठ गायक नारायण रायमाझी सङ्ग पनि निरमाया ठुलि, पसिनाले पैसा साटेर , राम्दी पुल लगायत का गीत हरु को लाखौं लाख भ्युज छ तर गायिका भने कही कतै मिडियामा न आएको गुनासो उनका दर्शकहरु गर्ने गर्छन् तेस्तै चर्चित गायक एबम सर्जक मोहन खड्का पनि कमै मात्रामा देखिन्छन, उनी पछील्लो समयका बिष्णु माझि सङ्ग सबै भन्दा बढी गीत गाउँगे गायक भनेर पनि चिनिन्छन । आज हामी उनी चर्चित गायक गायिका मोहन खड्का र कमला पोख्रेल सँग बिशेष कुराकानी गरिएको छ।
भिडियो हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

Comment from facebook

Top