खेल

मोरक्कोले कसरी रोक्ला रोनाल्डोलाई ?

एकता न्यूज | असार ६, २०७५ - बुधबार

विश्वकप फुटबलमा आज राति मोरक्कोले पोर्चुगलको सामना गर्दैछ । समुह बी मा रहेका यी दुई टोलीबीचको नेपाली समय अनुसार साँझ ५ः ४५ मा सुरु हुनेछ । दुवै टोलीले समुहको दोस्रो खेल खेल्न लागेका हुन् । समुह चरणको पहलो खेलमा मारक्कोले ईरानसँग १—० ले पराजय भोगेको थियो । मोरक्कोले आत्मघाती गोल गर्दै ईरानसँग पराजय भोगेको थियो ।…

नेपालले हङकङलाई हरायो, अफगान सुपर सिक्समा

एकता न्यूज | फाल्गुन २८, २०७४ - सोमवार

काठमाडौं – विश्वकप छनोटमा नेपालले हङकङमाथि ५ विकेटको जित निकालेको छ । यससँगै अफगानिस्तान सुपर सिक्समा पुगेको छ । सुपर सिक्समा पुग्न नेपाललाई ठूलो अन्तरको जित चाहिएको थियो । त्यो नभएपनि नेपालले एकदिवसीय मान्यता पाउने र डिभिजन टूमा घटुवा हुनबाट बच्ने सम्भावना रहृयो । पहिलो जितसँगै नेपाल समूहको चौथो स्थानमा रहृयो भने हङकङ समूह बीको…

इतिहासकै चिसो ओलम्पिक आजबाट

एकता न्यूज | माघ २६, २०७४ - शुक्रबार

काठमाडौं – २३ औं विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङच्याङमा शुक्रबारबाट सुरु हुँदैछ । प्योङचाङमा उदघाटन समारोहको भव्य तयारी गरिएको छ । शुक्रबारदेखि शुरु हुने यो ओलम्पिक २५ फेब्रुअरीसम्म चल्ने छ । दक्षिण कोरियाका १३ स्थानमा १५ खेलको स्पर्धा हुनेछ । १०२ स्वर्ण पदकका लागि विश्वका ३ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै सन् २०१४…

डिभिजन टूमा नामिबियामाथि नेपालको रोमाञ्चक जित

एकता न्यूज | माघ २५, २०७४ - बिहिबार

काठमाडौं – नामिबियामाथि रोमाञ्चक जित निकाल्दै नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा सुुखद सुरुवात गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले घरेलु टोलीमाथि एक विकेटको रोमाञ्चक निकालेको हो । नियमित ब्याट्सम्यानहरूले फेरि एक पटक अपेक्षाकृत प्रदर्शन गर्न नसकेको खेलमा बलरहरुले नेपाललाई जिताए । १३९ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात खराब रहृयो । टिमले खाता…

फुटबलर एलेक्स सान्चेजलाई १६ महिना जेल

एकता न्यूज | माघ २५, २०७४ - बिहिबार

काठमाडौं – फुटबलर एलेक्स सान्चेजलाई स्पेनको एक अदालतले एक वर्ष ६ महिनाको जेल सजायँ तोकेको छ । कर छलीको आरोपमा सजायँ दिइएको हो । उनलाई जेलमा भने बस्नु पर्ने छैन । किनकी स्पेनको कानुनअनुसार दुई वर्षभन्दा कम सजायँमा जेल बस्नु पर्दैन । स्ट्राइकर सान्चेज गत जनवरीमा आर्सनलबाट म्यानचेस्टर युनाइटेडमा गएका थिए । सान्चेजले सन् २०१२…

सन्दीप लामिछानेलाई पाएपछि दिल्ली डेयरडेभिल्सले के भन्यो

एकता न्यूज | माघ १४, २०७४ - आइतवार

काठमाडौं  — इन्डियन प्रिमियर लीग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई टीममा भित्र्याउन पाएकोमा खुशी व्यक्त गरेको छ । एक ट्वीटमार्फत उसले भनेको छ, ‘विकेट लिन सिपालु सत्र वर्षीय प्रतिभा सन्दीपले भिभो आईपीएलको सीजनमा आफ्नो देशलाई गर्व दिलाउनका लागि प्रयास गर्नेछन् ।’ ट्वीटमा नेपालको झण्डाको लोगो पनि राखिएको छ । ट्वीटसँगै सन्दीपको तस्वीर…

इंग्ल्यान्डले हरायो अस्ट्रेलियालाई, १२ रनको जीत

एकता न्यूज | माघ १४, २०७४ - आइतवार

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको इंग्ल्यान्डले पाँच एकदिवसीय म्याचको शृंखलाको अन्तिम म्याच १२ रनले जितेर शृंखलामाथि कब्जा जमाएको छ ।  इंग्ल्यान्ड शृंखलामा ४–१ ले विजयी भयो । पर्थमा आइतवार सम्पन्न खेलमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले सबै विकेट गुमाएर २५९ रन बनाएकोमा अस्ट्रेलिया २४७ रन बनाएर अलआउट भयो । इंग्ल्यान्डलाई जिताउनका लागि टम कुरानले घातक…

आर्मीलाई हराउँदै थ्रीस्टार इटहरी गोल्डकपको फाइनलमा

एकता न्यूज | माघ १०, २०७४ - बुधबार

इटहरी – थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा निर्धारित समयमा थ्रीस्टार र त्रिभुवन आर्मी दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल निर्णयका लागि टाइब्रेकरमा धकेलिएको थियो । खेलमा आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले खेलको २५ औँ मिनेटमा भरत खवासको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।…

नेपालका सन्दिप लामिछाने पनि आईपिएलको अक्सनमा

एकता न्यूज | माघ ६, २०७४ - शनिबार

काठमाडौं –  इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनका लागि नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने पनि छनोट भएका छन् । आईपीएलको अक्सनमा पर्ने उनी पहिलो नेपाली क्रिकेटर हुन् । अक्सनमा बोली लागे उनले आईपीएल खेल्ने अवसर समेत पाउनेछन् । आईपीएलले अक्सनका लागि ३६० भारतीयसहित ५७८ खेलाडीको सूची सार्वजनिक गरेको छ, जसमा २७६ नम्बरमा सन्दिपको नाम छ…

भारतसँग नेपाल ८ विकेटले पराजित

एकता न्यूज | पुस ३०, २०७४ - आइतवार

काठमाडौं – पाँचौ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो हार ब्यहोरेको छ। आइतबार दुबईको अजमान स्थित इडनगार्डेन मैदानमा भएको चौथो खेलमा नेपाल भारतसँग ८ विकेटले पराजित भयो। नेपालले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य भारतले १५ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो। भारतका लागि अनिल घरियाले ५४ रनको अर्धशतकीय पारी खेले। अनिलले…

मेस्सीको हप्ताको पारिश्रमिक २४ लाख डलर, रोनाल्डोको कति ?

एकता न्यूज | पुस ३०, २०७४ - आइतवार

काठमाडौं – क्याटलान जाइन्ट बार्सिलोनासँग गएको नोभेम्बरमा नयाँ सम्झौता गरेका स्टार स्ट्राइकर लियोनल मेस्सीले हप्ताको २४ लाख अमेरिकी डलर पारिश्रमिक लिने गरेको खुलेको छ । मेस्सीले बार्सिलोनासँग सन् २०२१ सम्म क्लबमा रहने गरी सम्झौता गरे पनि उनले हप्ताको कति पारिश्रमिक पाउँछन् भन्ने खुलेको थिएन । फुटबल लिक्सका अनुसार उनले एक वर्षमा एक सय २३ मिलियन अमेरिकी…

खप्तड गोल्डकपको फाइनल प्रवेशका लागि आज एपीएफ र सुदूरपश्चिम ११ भिड्दै

एकता न्यूज | पुस ३०, २०७४ - आइतवार

धनगढी – धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटवलको दोश्रो सेमिफाइनलमा आइतबार एपीएफ क्लव र आयोजक सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुँदैछ । खेल स्थानीय रङ्गशालामा अपरान्ह २ बजेपछि हुनेछ । आजको खेलको विजेताले उपाधिका लागि भोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीले डिफेन्डिङ च्याम्पियन लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लवलाई ३–१ ले पराजित…

नेपाली सेनाका दिनेशले तोडे १९ बर्ष पुरानो कीर्तिमान

एकता न्यूज | पुस २९, २०७४ - शनिबार

पोखरा – नेपाली सेनाका दिनेश श्रेष्ठले भारत्तोलनमा १९ बर्षदेखिको कीर्तिमान तोडेका छन । २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १०५ केजी तौल समूहमा स्नाच तर्फ दिनेशले नयाँ कीर्तिमान बनाएका हुन । यसअघि मदन शिबभक्तिको नाममा रहेको १२० किलोको कीर्तिमान तोडने क्रममा उनले १२१ किलो भार उठाए । शिबभक्तिले आठौं  साफमा सो कीर्तिमान  कायम…

घरेलु क्रिकेटको पुरस्कारमा अर्को कीर्तिमान, प्रथम पुरस्कार २५ लाख

एकता न्यूज | पुस २०, २०७४ - बिहिबार

काठमाडौं, घरेलु क्रिकेटको पुरस्कार राशीमा अर्को किर्तीमान बन्ने भएको छ । प्रथम पुरस्कार २१ लाख रुपैयाँ रहेको एभरेष्ट प्रिमियर लिग इपिएल सकिएको ३ महिना नवित्दै प्रथम पुरस्कार २५ लाख रुपैयाँ रहेको धनगढी प्रिमियर लिग ‘डिपिएल–२’ हुने भएको छ । चैत १७ गतेदेखि  बैशाख १ गतेसम्म धनगढीमा हुने प्रतियोगिताको उपाधी जित्ने टिमले २५ लाख रुपैयाँ पाउने…

इपिएलको उपाधि विराटनगरलाई : पारसले उल्ट्याए हार नजिकको खेल, भैरहवा १ रनले पराजित

एकता न्यूज | पुस १५, २०७४ - शनिबार

काठमाडौ । राजधानीमा जारी इपिएल क्रिकेटको उपाधि विराटनगर वारियर्सले जितेको छ । हारनजिक पुगेको खेललाई कप्तान पारस खड्काले उल्ट्याएपछि उपाधि विराटनगरको पोल्टामा पारेको हो । १५० रनको लक्ष्य पछ्याएको भैरहवाले सुरुवात निकै राम्रो थियो । आठौं ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको मानिएको थियो । तर, १५औं ओभरको पहिलो बलमै भैरहवाका कप्तान…

Top