समाचार

बैकिङ जोखिम न्युनिकरणका लागी राष्ट्र बैंकले चालेका पाँच नयाँ कदमहरु

एकता न्यूज | पुस २७, २०७४ - बिहिबार

नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको जोखिम न्युनिकरणका लागि सुझावसहित निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले कर्जा, सञ्चालन, तरलता, बजार, ब्याज दर, विदेशी विनिमय र अन्य गरी सात खाले जोखिम पहिचान गरी सो जोखिमहरुको न्युनिकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाव दिएको हो । राष्ट्र बैंकले सबै खाले जोखिमको न्युनिकरणका लागि छुट्टाछुट्टै निर्देशन दिएको छ…

म्युचुअल फण्ड भनेको के हो ?

एकता न्यूज | पुस २७, २०७४ - बिहिबार

पोर्टफोलियो मेनेजरद्धारा व्यवस्थापन र संचालन गरिने धेरै साना साना लगानीकर्ताहरुबाट संकलित कोष नै म्युचुअल फण्ड हो । नेपालमा म्युचुअल फण्डलाई नेपाल धितोपत्र बोर्डले नियमन र निरीक्षण गर्दछ । नेपालमा म्युचुअल फण्ड जारी गर्ने, निरीक्षण गर्ने र व्यवस्थापन गर्ने सम्पूर्ण कार्य म्युचुअल फण्ड नियमावली २०६७ ले  निर्धारण गरे अनुसार र धितोपत्र बोर्डले तोके बमोजिम हुने गर्दछ…

परीक्षामा बढी अङ्क ल्याउन यसरी अध्ययन गरौं…..

अशोक कुमार खड्का | पुस २७, २०७४ - बिहिबार

अहिलेसम्म आफ्नै तरिकाले पढिरहनुभएको छ । प्रत्येक विद्यार्थी आफ्नै तरिकाले पढिरहेका छन् । तर पढाइका यी तरिकाहरूमध्ये केही खास यस्तो तरिका पनि हुन्छ, जसलाई वैज्ञानिक तरिका भन्न सकिन्छ । यस आलेखमार्फत् म तपाईंलाई यस्तै केही व्यावहारिक तरिकाहरूबारे बताउँदै छु । म यहाँ जुन तरिकाको चर्चा गर्न गइरहेको छु, त्यो विद्यालय, क्याम्पस वा लोकसेवा आयोग जस्ता…

त्रिविमा १ हजार ४२० जनालाई करार नियुक्ति दिने प्रधानमन्त्रीको योजना अर्थले रोक्यो

एकता न्यूज | पुस २२, २०७४ - शनिबार

काठमाडौ- प्रधानमन्त्री शेरबहादुर देउवाले जबर्जस्ती अगाडि बढाउन निर्देशन दिएको आंशिक प्राध्यापकको करार नियुक्ति प्रक्रिया अर्थ मन्त्रालयले रोकिदिएको छ । कूलपति तथा प्रधानमन्त्री देउवाले प्रतिनिधि तथा प्रदेश सभा चुनावअघि १ हजार ४२० आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका थिए । देउवाले १८ मंसिरमा करार नियुक्ति प्रक्रिया खोल्नेसम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गराएका थिए…

अष्ट्रेलियामा ३ नेपालीको मृत्यु

एकता न्यूज | पुस २२, २०७४ - शनिबार

काठमाडौं – अष्ट्रेलियाको सिड्नीमा एक साताको अवधिमा ३ नेपालीको मृत्यु भएको खबर कान्तिपुर दैनिकले छापेको छ । मृत्यु हुनेमा एक विद्यार्थी,एक नर्स र एक बृद्ध महिला छन् । करीब एक साताअघि सिड्नीको न्युकासल क्षेत्रमा बस्ने नेपाली नर्स तृप्ति पाण्डेको  मृत्यु भएको थियो भने गत शुक्रबार आफ्नो परिवार भेट्न सिड्नी आएकी महिला ६१ वर्षीय देबकुमारी अधिकारीको…

दुग्ध विकास संस्थानमा ३६ जनालाई सरकारी जागिर खुल्यो

एकता न्यूज | पुस २१, २०७४ - शुक्रबार

काठमाडौं – दुग्ध विकास संस्थाले विविभन्न ३६ पदमा रोजगारीको लागि आवेदन माग गरेको छ । संस्थानले आज एक सूचना मार्फत विभिन्न पदमा रोजगारीका लागि आवेदन माग गरेको हो । प्रशासन तर्फ शाखा अधिकृत, सहायक लेखा अधिकृत, इन्जिनियरिङ अधिकृत, एक्सटेन्स अधिकृत तर्फ आवेदन माग गरेको हो । संस्थानले आज एक सूचना मार्फत वरिस्ठ प्रशासन सहायक, लेखापाल,…

रैथाने कतारबासी भन्दा दोब्बर नेपाली भएको कतारमा के काम गछौँ हामी ?

एकता न्यूज | पुस १६, २०७४ - आइतवार

कतार – नेपालीका लागि रोजगारीको प्रमुख गन्तव्य बनेको खाडीमुलुक कतारमा लाखौँ नेपालीहरु विभिन्न पेशामा कार्यरत छन् । संख्याका आधारमा मलेसियापछि सबैभन्दा बढी नेपालीहरु कार्यरत रहेको मुलुक हो कतार । नेपालीको संख्या कतारको पूरा जनसंख्या भन्दा पनि बढी छ । कतारमा कार्यरत नेपालीहरुको संख्या ४ लाखभन्दा बढी छ, जुन यहाँका मुलबासी कतारीहरू भन्दा झण्डै दोब्बर हो…

आजै थाहा पाउनुहोस्, २०७५ सालका मुख्य पर्व कहिले पर्नेछन् ?

एकता न्यूज | पुस १२, २०७४ - बुधबार

काठमाडौं –   २०७५ सालको दसैंको टीका २ कात्तिकमा परेको छ । यसैगरी भाइटीका २३ कात्तिकमा परेको छ । २०७५ सालको दसैं २४ असोजमा सुरु हुने छ । त्यस दिन घटस्थापना गरिने छ । यसैगरी, ३० असोजमा फूलपाती, ३१ गते महाअष्टमी परेको छ भने १ कात्तिकमा महानवमी परेको छ । ७ कात्तिकमा कोजाग्रत पूर्णिमा परेको छ…

हलोदेखि भकारोसम्म उम्मेदवार – मतदातालाई हैरानी

एकता न्यूज | मंसिर १७, २०७४ - आइतवार

काठमाडौं – सँधैजसो गाउँका जनताको नेताप्रतिको असन्तुष्टि हुन्छ नेता गाउँ आएनन् भन्ने । तर यसपालीको चुनावमा नेताहरु सार्वजनिक हितका काम मात्र होईन मतदाताका व्यक्तिगत घरखेतका काम समेत सघाएको बाहना बनाएर भोट मागेका छन् । दलहरूले मतदातालाई प्रभावमा पार्न विभिन्न फण्डा अपनाएपिछ जनता भने हैरान भएका छन्र ।  प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावी प्रचार अभियान…

Pradip Chandra

एकता न्यूज | मंसिर १५, २०७४ - शुक्रबार



बि.सँ २०७४ मा निधन भएका केही नेपाली ब्यक्तित्वहरु

एकता न्यूज | मंसिर १३, २०७४ - बुधबार

१) हरिमान श्रेष्ठ अर्थात “बिजुली बा” “हाइड्रो नेपाल लाईफटाईम अवार्ड २०१७” बाट सम्मानित भएका हरिमान श्रेष्ठको मृत्यु बैसाख १४ गते भयो। नेपालमा ८३ हजार मेगावाट जलबिधुत उत्पादन गर्न सकिन्छ भन्ने तथ्य पत्ता लगाएर आफ्नो बिधाबारिधीको सोधपत्रमा उल्लेख गर्ने ब्यक्ती हरिमान श्रेष्ठ नै हुन। उनले मस्को बिश्वबिद्धालयबाट “नेपालको जलबिधुत सम्भाब्यता” बिषयमा बिधाबारिधी गरेका थिए। २) मीन…

उत्तर कोरियाद्वारा लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण

एकता न्यूज | मंसिर १३, २०७४ - बुधबार

उत्तर कोरियाले फेरि अर्को लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिकाको रक्षा मन्त्रालयको प्रारम्भिक मूल्यांकन अनुसार यो एक अन्तर महाद्वीपीय व्यालेस्टिक मिसाइल हो ।   सो मिसाइल एक हजार किलोमिटरको दुरी पार गर्दै जापान सागरमा खसेको दावी गरिएको छ । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार दक्षिणी प्योंगान प्रान्तको प्योंगयाङ्गबाट मिसाइल हानिएको थियो…

चुनावको मुखमा बाहिरिनु पर्ने बाध्यता

एकता न्यूज | मंसिर ८, २०७४ - शुक्रबार

डोटी, –केशवचन्द्र महरा  (रासस) गाउँघरमा चुनावी माहोल छ । नेता तथा कार्यकर्ता मतदाता रिझाउन दिनदिनै घरआँगन धाइरहेका छन् । गाउँले पनि विभिन्न दलका पक्षमा विभाजन हुँदैछन् तर केही मतदाता भने रोजगारीका लागि भारततर्फ लाग्ने तर्खरमा छन् । बोगटान गाउँपालिका– ७ उमडीका काले दमाईं बिहीबार भारत जाँदै गर्दा दीपायलमा भेटिनुभयो । निर्वाचनबारे जानकार उहाँ मतदान गर्ने इच्छै…

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

एकता न्यूज | मंसिर ७, २०७४ - बिहिबार

काठमाडौँ, (रासस)  विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ । नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५औँ स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ । यस्तै माल्दिभ्स एक स्थान तल झरेर १५७…

‘वाम सरकाले नेपाललाई दक्षिण एसियाकै नमूना बनाउने’

एकता न्यूज | मंसिर ७, २०७४ - बिहिबार

त्रिशूली, नुवाकोट,  नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वाम गठबन्धन निर्वाचनको लागि मात्र नभएको बताउनुभएको छ । नुवाकोटको बट्टारमा आज आयोजित चुनावी सभामा उहाँले कसैले कुनै पनि भविष्यसम्म एकढिक्का भएर अघि बढ्न कार्यकर्तामा आग्रह गर्नुभयो । महासचिव पोखरेलले निर्वाचनपछि एमाले–माओवादी गठबन्धनको बहुमतको सरकारले आगामी पाँच वर्षपछि नेपाललाई दक्षिण एसियाकै नमूना देश बनाउने दाबी गर्नुभयो ।…

Top