समाचार

प्रदिप ज्ञवालीले गरे अमेरीकासंग मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत पार्ने सहमति

एकता न्यूज | पुस ४, २०७५ - बुधबार

काठमाडौं  – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोबीच भेटवार्ता भएको छ । वाशिङ्टनडिसीस्थित स्टेट डिपार्टमेन्टमा मंगलबार दिउँसो दुईपक्षीय भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशबीचको सात दशक लामो मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत र फराकिलो पार्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध तथा सहकार्यबारे छलफल भएको थियो…

यसरी हुँदैछ लामिछानेको ‘देवत्वकरण’ र ‘अपराधीकरण’

एकता न्यूज | असार ७, २०७५ - बिहिबार

समाचार टिप्पणी काठमाडौं । न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेबारे सोसियल मिडियामा ‘देवत्वकरण’ र ‘अपराधीकरण’ को सिलसिला सुरु भएको छ । प्रेस काउन्सिलमा बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्ने नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्य लगायतका धेरै वक्ताहरुले रवि लामिछानेको खुलेरै आलोचना गरे । त्यहाँ केही सरकारी कागजात पनि देखाइयो, जसमा लामिछानेले गरिरहेको कार्यलाई…

शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना

एकता न्यूज | असार ६, २०७५ - बुधबार

  रोल्पा –  दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ । सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले ठूला सवारीसाधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने वर्षात्मा समेत पहिरो झरेर सडक अवरुद्ध हुँदा स्थानीयले समस्या भोग्दै आएका थिए । नेपाली सेनाको खड्ग दल…

काठमाडौंबाट हिँडेको टाटा सुमो दुर्घटना , ६ जनाको ज्यान गयो

एकता न्यूज | माघ १३, २०७४ - शनिबार

धनुषा – धनुषाको गणेशमान चारनाथ ८ पोर्तहामा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । काठमाडौंबाट झापा जान लागेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो पोर्तहामा आज बिहान ५ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाँडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज…

डा. गोविन्द केसीका डिन त्रिविद्वारा अस्विकार

एकता न्यूज | माघ ९, २०७४ - मङ्लबार

काठमाडौं – त्रिभूवन विश्व विद्यालयले आइओएमको डिनको रुपमा डा. जगदिश प्रसाद अग्रवाललाई अस्विकार गरेको छ । ‘हामीले उहाँलाई डिनको रुपमा बैठकमा बोलाइएको छैन । उहाँलाई कोसँग सहमति गरेर डिन बनाइयो रे,’ त्रिभूवन विश्व विदालयका उपकुलपति तिर्थ खनियाले भने,‘उहाँलाई हामीले डिनको रुपमा मानेका छैनौँ ।’ यता डा. अग्रवालले भने आफू नै आइओएमको डिन भएको बताउँदै आएका…

आयोजकको सेक्स प्रस्ताव नमानेपछि मोडल प्रमिला न्यौपाने आउट

एकता न्यूज | माघ ७, २०७४ - आइतवार

काठमाडौं – चाइनिज नयाँ बर्षको अवसर पारेर मलेसियाको मुहार र मुहार आसपास क्षेत्रमा युनिक धमाका–७ आयोजना हुने भनिए पनि यतिबेला आयोजक विवादमा मुछिएको छ । सेक्स प्रस्ताव राखेको भन्दै विवादको विषय उत्पन्न भएको हो । मोडल प्रमिला न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमै आफूलाई आयोजकले सेक्स प्रस्ताव राखेको भनेर स्ट्याटस नै पोष्ट गरेकी छिन् । स्ट्याटस पोष्ट…

अमेरिकी सरकार ‘बन्द’, अब के हुन्छ ?

एकता न्यूज | माघ ६, २०७४ - शनिबार

बजेट पारित नहुँदा अमेरिकी सरकार आधिकारिक रुपमा ‘सटडाउन’ भएको छ । शुक्रबार मध्यरातदेखि अमेरिकी सरकार सटडाउन भएको हो । संसद र ह्वाइट हाउसमा एउटै पार्टीको नियन्त्रण हुँदाहुँदै पनि सरकार सटडाउन भएको अमेरिकी आधुनिक इतिहासमा यो नै पहिलो पटक हो । अमेरिकी ह्वाइट हाउस र संसदमा रिपब्लिकन पार्टीको नियन्त्रण रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको एकबर्षे…

राष्ट्रियसभामा कुदलको चुनाव चिह्न के

एकता न्यूज | माघ ६, २०७४ - शनिबार

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले नेकपा एमालेलाई (सूर्य) , नेपाली काँग्रेस (रुख), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) (गोलाकार भित्र हँसिया हथौडा) संघीय समाजवादी फोरम नेपाल (हातले समातेको मसाल) र राष्ट्रिय जनता पार्टी नेपाललाई छाता निर्वाचन चिह्न प्रदान गरेको छ…

ओलम्पियन निशालाई स्वर्ण

एकता न्यूज | माघ ५, २०७४ - शुक्रबार

काठमाडौं – ओलम्पियन निशा रावलले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको महिला ७३ केजीमाथि बिहीबार स्वर्ण जितेकी छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा भएको फाइनलमा नेपाल आर्मीकी निशाले फाइनलमा मध्यमाञ्चलकी सुष्मा गुरुङलाई पराजित गरिन् । महिला ७३ केजीमुनि एपीएफकी अप्सरा कार्की तथा ६७ केजीमुनि नेपाल प्रहरीकी सीता तामाङले पहिलो स्थान हात पारे । फाइनलमा…

नेपालका प्रदेश प्रमुखको नेपाली नागरीकता भेटियो

एकता न्यूज | माघ ३, २०७४ - बुधबार

काठमाडौं – प्रदेश प्रमुख हुनुअगावै विवादमा तान्न खोजिएपछि समाजसेवी अनुराधा कोइरालाले आफू वंशजकै आधारमा नेपाली नागरिक रहेको सप्रमाण दाबी गरेकी छन्। पूर्वमन्त्री सरिता गिरीले कोइराला अंगिकृत नागरिक भएको आसयसहित ट्वीट गरी उनलाई विवादमा तान्न खोजेपछि कोइरालाले आफू पूर्णरुपमा नेपाली नै भएको दाबी गरेकी हुन्।  ‘नेपालीहरु भारतमा गएर पुलिस तथा सेनामा जागिर खान्छन्। मेरो बुवा भारतीय…

राष्ट्रिय सभामा एमालेका २९ माओवादी १४ साँसद

एकता न्यूज | माघ ३, २०७४ - बुधबार

काठमाडौं – एमाले माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको छ । एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलेको हो । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो । कार्यदलले ४३ सिटमा कुरो मिलाएको र अब यसलाई पार्टी एकता संयोजन समितिले अन्तिम…

गृहका कर्मचारीले नै गरे आर्थिक सहायता छानबिनको माग

एकता न्यूज | माघ २, २०७४ - मङ्लबार

काठमाडौं – गृह मन्त्रालयका कर्मचारीले सरकारले जथाभावी आर्थिक सहायता वितरण गरेको भन्दै छानबिन गर्न माग गरेका छन्। गृहको लेखा शाखाका कर्मचारीले मनपर्दी रूपमा सहायता वितरण भइरहेको दाबीसहित छानबिन माग गरेका हुन्। ‘नपाउनुपर्ने धेरै व्यक्तिले सहायता पाइरहेका छन्, यो स्वाभाविक होइन, तत्काल छानबिन गर्नुपर्छ’, आर्थिक सहायता वितरण गर्दै आइरहेका एक कर्मचारीले भने। उनका अनुसार आर्थिक सहायता माग…

कसरी बढ्छ बैंकिङ जोखिम ? (बैंकिङ बिधार्थीले पढ्नु पर्ने एउटा लेख)

मृगेन्द्र नाथ रिमाल | पुस २९, २०७४ - शनिबार

साधारणतयाः जोखिम जीवनको हरेक पक्ष एवम् वित्तीय क्षेत्रमा खास रुपमा अन्तरनिहित हुन्छ । जोखिम कुनै पनि व्यवसायमा हुने अनिश्चितता साथै वित्तीय व्यवहारलाई हाँकने मुलभूत तत्व पनि हो भन्ने बुझ्नु जरुरी हुन्छ । जोखिम सर्वव्यापी छ, त्यसकारण कुनै पनि बैंकहरु जोखिमबाट स्वतन्त्र छैनन् भन्ने गरिन्छ । बैंकिङ व्यवसायको भविष्य निसंदेह जोखिम व्यवस्थापनको गतिशीलतामा निर्भर गर्छ ।…

राष्ट्रिय वाणिज्य बैकमा देखिएका प्रमुख चुनौतीहरु

अशोक कुमार खड्का | पुस २९, २०७४ - शनिबार

वित्तीय रुपले सक्षम हुँदै सर्वसाधारणहरुलाई कर्जा लगानी गरी नाफा पनि कमाउनुपर्ने कारणहरुले गर्दा बैंकहरु (खासगरी सरकारी स्वामित्वका) मा जोखिम हुने खतरा भइरहन्छ । त्यसकारण सार्वजनिक क्षेत्रका बैंकहरुको हकमा जोखिम सामान्य रुपमा देखा पर्ने गर्दछ । प्रभावकारी जोखिम व्यवस्थापन गर्ने वित्तीय संस्थाहरु मात्रै बजारमा लामो समयसम्म टिक्न सक्षम हुन्छन् । बैंकिङ व्यवसायमा विभिन्न किसिमका जोखिमहरुमध्ये, कर्जा…

बासेल ३ के हो ? किन सम्भब छैन , बैकिङ बिद्यार्थीले जान्नै पर्ने कुरा

एकता न्यूज | पुस २७, २०७४ - बिहिबार

अहिले बजारमा कर्जा लगानी गर्ने पूँजीको अभाव भएको बैङ्कर्सहरूले गुनासो गर्न थालेका छन् । यद्यपि, तरलताको कमी नभएको केन्द्रीय बैङ्कले टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैङ्कले बजारमा तरलता अभाव हुन नदिन रिपो, ट्रेजरी बिल बोलकबोल, सोझै खरीद बोलकबोल (राष्ट्र बैङ्क तथा सरकारको ऋणपत्र धितोमा विक्री)लगायत विभिन्न समय अवधिका उपकरण जारी गरिरहन्छ । गतवर्ष निक्षेपमा…

Top