समाचार

लोकसेवाको अनलाइन आवेदनमा समस्या, सुब्बाको फारम भर्ने म्याद थपियो

एकता न्यूज | माघ १८, २०७३ - मङ्लबार

माघ १८  काठमाडौं ।लोकसेवा आयोगको वेबसाइटमा समस्या आएपछि नायब सुब्बा पदका लागि अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको छ ।हाल लोकसेवा आयोगले आवेदन फारम अनलाइनबाटै लिने व्यवस्था मिलाएको छ । तर, तीन दिनदेखि वेबसाइटमा समस्या आएपछि आवेदकहरु मर्कामा परेका थिए । आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले आवेदकहरुको समस्यालाई मध्यनजर गर्दै तीन दिन म्याद थप गरिएको…

राजधानी सहित पश्चिमतिर हल्का वर्षा

एकता न्यूज | माघ १४, २०७३ - शुक्रबार

काठमाडौं – पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभर मौसम बदली भएको छ । काठमाडौं उपत्यकासहित पश्चिमी भेगमा हल्का पानीसमेत परेको छ । उच्च हिमाली भेगमा हिमपात भएको छ । पानी र हिमपातका कारण केही चिसो महसुस भए पनि अब जाडो हराउने मौसमविदको दाबी छ । दिपायल, कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ लगायत जिल्लाहरुमा शुक्रबार बिहानैदेखि…

अर्थसचिवले भने – ‘…..त्यसो भए हामीले लगाएका प्याण्ट कसरी आए ?’

एकता न्यूज | माघ १३, २०७३ - बिहिबार

‘आयात भएका सामानको आँकडा हेर्ने हो भने नेपालमा तपाईं हामीले लाउने कुनै प्यान्ट नै आउँदैनन्’ अर्थसचिव शान्ताराज सुवेदीले बिहीबार भन्सार दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा भने,’ब्यवसायीले सबै बेबी प्यान्ट हो भनेर ल्याएका छन् । त्यसो भए हामीले लगाएका कटन, जिन्स, कटराइजका प्यान्ट कसरी आए ?’ बडो रुचिपूर्वक भन्सार अधिकारी, उद्योगी, ब्यापारी तथा सञ्चारकर्मी लगायत सहभागीले…

यात्रुको मन जित्दै नेपाल एयरलाइन्स, यस्ता छन् नयाँ प्रयास

एकता न्यूज | माघ १२, २०७३ - बुधबार

नेपालीे झण्डाबाहक नेपाल एयरलाइन्सले आवतजावत गर्ने यात्रुको विश्वास जित्न जुटेकोे छ । विगतमा व्यवस्थापकीय कमजोरीका कारण अन्तरराष्ट्रिय उडानबाट खुम्चिँदै गएको नेपाल एयरलाइन्सले कमजोरी सच्याउँदै आफूलाई विश्वसनीय एयरलाइन्सका रूपमा स्थापित गराउने प्रयास थालेको हो ।  यो विमान सेवाप्रति नेपाली यात्रुले देखाएको मायाले हौसला उच्च भएको यसका अधिकारीहरू बताउँछन् । नेपाल पत्रकार महासङ्घ युएईको नवनिर्वाचित कार्यसमितिको स्वागत तथा…

यस्ताे छ पैसा फल्ने रुख !

एकता न्यूज | माघ ११, २०७३ - मङ्लबार

वास्तवमा पैसा कमाउन सजिलो छैन । भनिन्छ पैसा रुखमा फल्दैन । तर यो दुनियामा यस्तो रुख पनि छ, जसमा पैसा फल्दछ । जहाँ एउटा देशको मात्र कहाँ हो र अन्य देशको पनि पैसा फल्दछ । तपाइँले यसरी रुखमा पैसा फलेको माथिकाे तस्वीरमा प्रष्ट देख्न सक्नुहुन्छ । यसरी पैसा फल्ने रुखको विरुवा त आफ्नो घरमै ल्याएर रोप्न…

यौनाङ्ग सानो हुनु बिमार हैन, तैपनि उपचार गरिन्छ !

एकता न्यूज | माघ १०, २०७३ - सोमवार

काठमाडौं – नेपालको एक प्रतिष्ठित दैनिक पत्रिकाको सोमबार प्रकाशित १० औं पृष्ठमा ‘उपचार’ शीर्षकमा केही वर्गीकृत विज्ञापनहरु छापिए । स्वास्थ्यसम्बन्धी सो विज्ञापनमा मोवाइल नम्बर दिँदै भनिएको छ- ‘यौन पावर बढाउने/ शिघ्र स्खलन रोक्ने ।’ सोमबार प्रकाशित सोही दैनिक पत्रिकाको १० औं पृष्ठमा ‘यौन दुर्बलता ग्यारेन्टी गौशाला चोक’ र ‘यौन कमजोरीको ग्यारेन्टी’ जस्ता अरु पनि विज्ञापन…

विज्ञ भन्छन्, ‘यस्ता केटीसँग टाढै रहनुस्’

Bharat Pandey | माघ १०, २०७३ - सोमवार

भनिन्छ, एउटा सफल व्यक्तिको जीवनका पछाडि उसको जीवनसाथीको महत्वपुर्ण भुमिका रहेको हुन्छ । जीवनसाथीकै उत्कृष्ट सल्लाह र सहयोगमा सफल बनेका उदाहरणहरु दुनियाँमा प्रसस्तै सुन्न र पढ्न पाइन्छ । अनि जीवनसाथी झुर पर्दा दुःख पाएका र जीवनबाट नै पलायन भएका घटना पनि हामीले देखे सुनेका नै छौं । अमेरीकी राष्ट्रपति वाराक ओवामाले उनकी आफ्नी श्रीमती मिचेल…

अर्को साता चीनबाट फेवा र गौँथली नेपाल आउँदै

एकता न्यूज | माघ ४, २०७३ - मङ्लबार

काठमाडाैं – सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल बायूसेवा निगमलाई सहुलियत ऋणमा खरिद गरिदिएका २ वटा चिनियाँ जहाज अर्को साता नेपाल आइपुग्ने भएका छन् । नयाँ जहाँज फेवा र गौँथली लिन आईतबार निगमको टोली चाईना प्रस्थान गरको छ । नेपाल र चीनबीच २०७० मंसिर १३ मा ६ थान जहाजका लागि ऋण तथा अनुदान सम्झौता भए अनुसार सरकारले पहिलो…

‘लप्पन छप्पन’को ट्रेलर सार्वजनिक

एकता न्यूज | माघ ४, २०७३ - मङ्लबार

काठमाडौँ – कबड्डी कबड्डी फिल्मको चर्चित गीतबाट टिपिएको नाम ‘लप्पन छप्पन’को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ। कबड्डी कबड्डीमा जस्तै सौगात मल्ल र दयाहाङ राई यसमा पनि दोहोरिएका छन्। ‘लप्पन छप्पन’मा यी दुईबाहेक वर्षा सिवाकोटी, अर्पण थापा, देवु श्रेष्ठ, प्रकाशजंग शाह, शिद खरेललगायतले अभिनय गरेका छन्।  मुकुन्द भट्ट निर्देशनमा बन्ने फिल्ममा छायाङ्कन पुरुषोत्तम प्रधानको र सुरेन्द्र…

अब न्यायाधीस नियुक्ती गर्दा लोकसेवाले जस्तै परिक्षा : कानुनमन्त्री

एकता न्यूज | माघ ४, २०७३ - मङ्लबार

ललितपुर – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले समानुपातिक समावेशी सिद्धान्त अनुसार उच्च अदालतका ८० न्यायाधीस सिफारिस गरिएको दाबी गरेका छन् । मंगलबार कानुन मन्त्रालयले ललितपुरमा आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागी निर्माण गर्नुपर्ने कानुनको विद्यमान अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । केही दिनअघि न्याय परिषद्ले सिफारीश गरेको उच्च…

Hello world!

एकता न्यूज | माघ ४, २०७३ - मङ्लबार

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!

Top