कला

तेजु परियारको कोशेली सारी उपहार

एकता न्यूज | साउन १५, २०७६ - बुधबार

लोक गायक तेजु परियारको तिज गित कासेली सारी उपहार बजारमा आएको छ । मौलिक ठेट भाकामा रहेको गीत विन्दवासिनी म्युजिकले बजारमा ल्याएकाे हाे । अनिल खनालको लय तथा शब्द रहेकाे गीतमा तेजु परियार र गायिका अनिता खत्रीकाे स्वर रहेकाे छ। एरेन्जर आशिष अविरलले संगीत संयाेजन गरेकाे गीतमा दिपक गुरुङ्गकाे काेरीयाेग्राफ, निर्देशक दिनेश मुस्कानको छायाङ्गन रहेकाे…

बोल माया जस्तै अर्को मार्मिक लोक गीत बजारमा

एकतान्यूज | साउन १०, २०७६ - शुक्रबार

  गोमा कोईराला र लोकेन्द्र वलिको संयुक्त प्रस्तुतिमा कति रोउली हे मेरो सानुले बोलको निकै मर्मिक लोक गित आजबाट सार्वजनिक गरिएको छ । गोमा कोईराला र भागिरथ चलाउनेको आवाजमा गित तयार गरिएको छ । गितमा बिदेशी भुमिमा जानुको पिडा र बिदेशमा गएर कस्तो काम गरिन्छ कति संघर्ष गर्नु पर्छ भनेर गित मार्फत देखाउन खोजीएको छ…

फर्केर आईदेऊ न निर्माया भन्दै यसरी रोए गायक रामचन्द्र चन्द । हेर्नुहोस् भिडियो ।

एकतान्यूज | असार १०, २०७६ - मङ्लबार

नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्बृद्धिका निमित्त बिभिन्न म्युजिक कम्पनीहरु अहिले क्रियासिल रहेका छन् । यसरी क्रियासिल रहंदा ब्यवसाहिकता लाई ध्यान दिनुपर्ने हुन्छ । यसै कुरालाई अग्रपंतिमा राख्दै बिभिन्न गीतहरु बजारमा आउने क्रममा पछिल्लो पटक केहि फास्ट बिटका गीतहरु बजारमा आइरहेका छन् । तर यति बेला सैली क्रिएसन प्रालिले सबै कुरालाई व्यवस्ता गर्दै एक…

देवी घर्ती मगर र नवराज दाहाल यसरी रोए आँशु झारी झारी

एकतान्यूज | जेष्ठ १८, २०७६ - शनिबार

नेपाली सांगीतिक बजारमा पछिल्लो समयमा गीतहरुको लहर निकै बढी रहेको बेला फरक धारको गीत बजारमा आएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.ली.बाट आज मात्रै बजारमा आएको गीतमा नवराज दाहालकै शब्द, संगीत रहेको छ भने देवी घर्ती मगर र नवराज दाहालको स्वर रहेको छ । गीतलाई सोन्दर्यता थप्नको लागि सविन गौतमले मेहेनतका साथ निर्देशन गरेका छन् भने…

दर्शन ठकुरी समाज कुवेतले बृहत सांगीतिक धमाका गर्दै l

एकतान्यूज | जेष्ठ १०, २०७६ - शुक्रबार

आफ्नो पाँचौ वार्षिकोत्सवको मौका पारेर चर्चित कलाकारहरुको साथमा बृहत सांगीतिक कार्यक्रम रहने छ । ०७ जुन २०१९ मा आयोजना गरिने पाँचौ वार्षिकोत्सव तथा सांगीतिक धमाकामा चर्चित कलाकार पल शाह, प्रताप दास, बि.बि. मल्ल तथा खेम शाहीको प्रस्तुति रहने छ। समाजले बृहत सांकृतिक धमाकालाई ऐतिहासिक र भव्य रहने बताएको छ । कार्यक्रम सफल बनाउन कुवेतमा क्रियाशील…

कुवेतमा रबि ओड र चक्र बमले धमाका मच्चाउने

एकतान्यूज | जेष्ठ ४, २०७६ - शनिबार

कुवेतमा संगठीत सुदूरपश्चिमेलीहरुको संस्था सुदूरपश्चिमेली नेपाली समाजले आफ्नो दोस्रो बार्षिकोत्सवको अबसरमा बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा नेपाल आईडल २ का बिजेता रबी ओड र पप गायक तथा मोडल चक्र बमको सांगीतिक प्रस्तुति सहित बृहत साँस्कृतिक कार्यक्रम रहने छ । ‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’ भन्ने मूल नाराका साथ कुवेतमा स्थापित उक्त संस्था सामाजिक सेवामा…

चलचित्रकाे गीत चोरेर म्युजिक नेपालकाे युट्युवमा (भिडियो हेर्नुहोस)

एकता न्यूज | बैशाख ९, २०७६ - सोमवार

अरुका गीत संगीत चोरी गरी युट्यूवमा राखेको म्युजिक नेपाल बिरुद्ध संगीत चोरीमुद्धा परेको छ ।   निर्माण भैरहेको चलचित्र मखमली मखमलीको गीत शिर्ष चोरी गरेर यूट्यूव च्यानलमा राखेको विरुद्धमा प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा मुद्धा परेको हो । म्युजिक नेपालले गीतकार सावित्रा चिलुवालको गीत ‘फूल झैं’ गीत चोरेर आफ्नो युट्यूव च्यानलमा राखेको उजुरीमा उल्लेख छ ।…

दर्शकहरुको माया बटुल्दै ‘भाईरल ९ टंकी’

एकतान्यूज | चैत्र १९, २०७५ - मङ्लबार

वास्तवमा कमेडीले हँसाउने मात्र नभई ब्यङ्ग्यात्मक ढङ्गबाट समाजमा सकारात्मक खालको सन्देश पनि दिने गर्दछ । पछिल्लो समयमा कमेडीयनरुको निकै ठूलो जमात छ । चर्चामा रहेका केही कमेडी सिरियलहरुमध्ये मेरी बास्सै, तितो सत्य, जिरे खुर्सानी, खासखुस लगायतका दर्जनभन्दा कमेडी सिरियलहरुमा अभिनय र निर्देशन गरिसकेका तथा चलचित्रमासमेत आफ्नो कमेडी कला देखाईसकेका चर्चित कमेडी कलाकार सन्देश लामिछानेको आफ्नै…

लामो समयको पर्खाइपछि रञ्जिताको अभिनयमा पिरतिले रुवाउँछ

एकतान्यूज | चैत्र १७, २०७५ - आइतवार

गायिका विष्णु माझी र गायक नेत्र कडेँलको मार्मिक आवाजमा जीवनकाे भोगाईमा आधारित लोक कोशेली ”पिरतीले रुवाउँछ ” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द सिर्जना सुनिल केसी र गणेश अधिकारीको लय सिर्जना रहेको छ । प्रेमको अभावमा भौतारिएका प्रेमी प्रेमिकाको पिडालाई गीतमा समावेश गरिएको छ । मायामा पिरतीले रुहाउछ भन्ने जानकारी भएकाले पिडा भुल्नको…

धेरैका कुरा सुनेर बेसुर बन्दै हिँडे देबेन्द्र

एकतान्यूज | चैत्र १५, २०७५ - शुक्रबार

कसैको माया प्रेमको बारेमा कुरा काटेर सम्बन्ध छुटाउने चलन हाम्रो समाजमा अझैपनि छ । कतिपयले समाजको कुरा सुनेर प्रेममा अविस्वास गर्दैनन् तर कतिको त्यहि समाजको कुराले मात्र प्रेम सम्बन्ध टुट्छ । त्यहि टुटेको माया प्रेमको विषय गीतमार्फत सार्वजनिक भएको छ । बरिष्ठ गायक ऋषि अधिकारीको लामो समयपछि एकल लोकगीत ‘हिन्दैछु बेसुर बनेर’ मार्फत प्रेमीको पिडा…

निर्देशकको भूमिकामा जम्दै सरोज । लिएर आए चाहेर पनि

एकतान्यूज | चैत्र ८, २०७५ - शुक्रबार

पछिल्लो समयका व्यस्त निर्देशकको रुपमा चर्चित मोडल सरोज खतिवडालाई पनि लिन सकिन्छ । लामो समयको अभिनयबाट खारिदै आएका सरोज केही समय यता निर्देशनमा पनि निकै जम्दै आइरहेका छन् । मैच्याङ गीति एल्बमको निकै मन छुने गीत चाहेर पनि मा सरोजले निकै मेहनतका साथ निर्देशन गरेको देख्न सकिन्छ । उक्त गीतमा राम सापकोटाको स्वर तथा शब्द…

शील्पा खड्काको अहिलेसम्मकै दमदार भिडियो ‘तिमीलाई देखेर’, उत्तम विक्रम विष्ट र सिर्जना गुरुङको स्वरमा

एकता न्यूज | चैत्र ३, २०७५ - आइतवार

आफ्नो छुट्टै पहिचान बनाएका गायक तथा संगीतकार उत्तम विक्रम विष्ट र गायिका सिर्जना गुरुङको ‘तिमीलाई देखेर ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

कलियुगका केटा केटीको यो चर्तिकला

एकता न्यूज | माघ १७, २०७५ - बिहिबार

काठमाडौँ – नेपालको परदेश नम्बर ३ रामेछाप जिल्लाको सान बन्दै राष्ट्रको अमुल्य सम्पति, कलाकार रामकुमार कार्कीले फेरी अर्को निकै मन छुने गीत बजारमा लिएर आएका छन् । भेकिय हिसाबले पुर्ब पश्चिम उत्तर दक्षिणका गीतहरु बजारमा छरपष्ट रहेको बेला उनले आफ्नो पछिल्लो सांगीतिक कोसेली चौतर्फी रुपमा रुचाइने किसिमको तयार पारेका छन् । सन्तोस पौडेलको लय शब्द…

विनिता बरालको जुलाइमा बिहे, अमेरिकामा प्रेमीसँग भयो इन्गेजमेन्ट

एकता न्यूज | पुस १३, २०७५ - शुक्रबार

हुनत, थोरै चलचित्र खेलेर पनि कुनै नायिकाले सबैभन्दा चर्चा पाएका छन् भने त्यसमा पहिलो नम्बरमा नायिका विनिता बरालको नाम आउँछ । तर, विनिता बरालले पहिलो चलचित्र ‘चपली हाइट’बाट पाएको सफलता त्यसपछि पाइनन् । यसपछि उनी कृषि पेशामा लागिन् र अमेरिकातिर हानिइन् । अमेरिका हानिएको केहि समयमा नै उनी अमेरिकामा नै बसोबास गर्दै आएका स्याङ्जाका तिलक…

अभिनेत्री ऋचालाई किन मार्यो विनोदको मायाले ?

एकता न्यूज | असार ६, २०७५ - बुधबार

काठमाडौं – अभिनेत्री ऋचा सिंह ठकुरी अभिनित ‘यो पागल मन’ चलचित्रको नयाँ गीत ‘मार्यो मार्यो मायाले मार्यो’ सार्वजनिक भएको छ । मंगलबार युट्युव मार्फत गीत सार्वजनिक गरिएको हो । ब्यान्ड बाजाको तामझाम सहित खिचिएको गीतमा अभिनेत्री ऋचा र अभिनेता विनोद न्यौपानेको अभिनय देख्न सकिन्छ । दयाराम पाण्डेको शब्द  र अर्जुन पोखरेलको संगीत रहेको गीतमा कमल…

Top