विचित्र संसार

साढे १६ वर्षसम्म मौन बसेका स्वरुपानन्द संविधान आएपछि शान्ति हुने आशमा बोल्न थाले

एकता न्यूज | कार्तिक ४, २०७४ - शनिबार

म्याग्दी – तपार्इँ  नबोलिकन चुप लागेर कति समयसम्म बस्न सक्नुुहुन्छ ? एक दिन, दुई दिन वा एक हप्ता ? तर १६ वर्ष ६ महिनापछिमात्र बोल्न थालेका एक साधु म्याग्दीमा भेटिएका छन् । सिन्धुली पुख्र्यौली घर भई मुस्ताङको कुञ्जो कागबेनीमा बसोबास गर्दै आएका बालब्रह्मचारी राम स्वरुपानन्द सरस्वती साढे १६ वर्ष मौनब्रत बसेका हुन् । २०५७ मङ्सिरदेखि…

विवाहपछि किन मोटाउँछन महिला ? यस्तो छ कारण

एकता न्यूज | कार्तिक ४, २०७४ - शनिबार

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ । विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ । फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने…

अनुहार हेरेरै थाहा हुन्छ कुन महिला कस्ती ?

एकता न्यूज | कार्तिक ४, २०७४ - शनिबार

हुन त सबैले मुस्कुराएको राम्रै देखिन्छ तर अझ महिलाले मुस्कान छोडेको चाहिँ गजबै देखिन्छ । प्रसन्न हुँदा महिलाको गालामा लालिमा आउँछ र छालामा एकखाले चमक देखिन्छ । गाला हेरेर कुन महिला कस्ती हुन् बताउन सकिन्छ । जुन महिलाको दाहिने गालामा कालो कोठी छ, ती धनी, वैभवशाली र चरित्रवान हुन्छिन् । यस्ता महिलाले आफ्ना आवश्यकताहरूलाई नियन्त्रणमा…

दुर्घटना भएको जहाज संसारकै नमुना बन्दै सिनामंगलमा (फोटोफिचर)

एकता न्यूज | कार्तिक २, २०७४ - बिहिबार

‘संसारमा हवाईजहाज म्युजियम त बनेका छन्, तर ७५ मिटर लामो, एयर बस ३३० भित्रको मिनि प्लेन म्यूजियम चाहिँ संसारकै पहिलो हो’ उनले भने ‘जहाजभित्र पनि संसारकै महंगो र आधुनिक प्रविधिबाट आकर्षक र मनोरञ्जनात्मक निर्माण भैरहेको छ ।’

चुरोटको ठुटो १२ लाखमा बिक्यो

एकता न्यूज | कार्तिक १, २०७४ - बुधबार

सामान्य मानिसले चुरोट पिउँदा बाँकी रहेको चुरोटको ठूटो फ्याँक्यो भने त्यसको मूल्य कति होला ? त्यस्तो चुरोटको ठुटोको कुनै मुल्य पर्नु त परै जाओस् जथाभावी चुरोटका ठूटा फाल्दा कतिपय देशमा त कारवाही समेत हुन्छ । सामान्य मान्छेले चुरोटका ठूटा फ्याक्दा कारवाही भोग्नुपर्ने यो दुनियामा ठुलाबडाले फ्याँकेका चुरोटका ठूटा चाहीँ लाखौँ रुपैयाँमा बिक्दा रहेछन् । बेलायतका…

श्रीमतीले असाध्यै किचकिच गरेको भन्दै दश वर्ष जंगलमा

एकता न्यूज | कार्तिक १, २०७४ - बुधबार

काठमाडौं  — एकजना बेलायती पुरुष श्रीमतीले असाध्यै किचकिच गरेको भन्दै घरबाट भागेर जंगलमा १० वर्ष बिताएका छन् । बर्मिङघमका माल्कम एप्पलगेटले इम्माउस ग्रीनविच वेबसाइटमा एउटा ब्लग लेखेर आफ्नो विगत र वर्तमानका बारेमा खुलस्त जानकारी दिए । इम्माउस ‘घरविहीन व्यक्तिलाई परोपकार’ गर्न र ‘आवश्यकता भएको मानिसलाई घर दिन तथा अर्थपूर्ण काम गर्न खोलिएको उसको वेबसाइटमा उल्लेख…

काठमाडौंका भुस्याहा कुकुर जेट विमान चढेर विदेश

एकता न्यूज | कार्तिक १, २०७४ - बुधबार

काठमाडौं – यमपञ्चकको दोस्रो दिन कुकुर तिहार । यस दिन घरघरमा पालिएका कुकुरका पूजा गर्दै मिठामिठा खानेकुरा खुवाइन्छ । सडकमा रहेका कुकुरलाई भने यो अवसरले खासै छुँदैन । अझ खुट्टा भाँचिएका, आँखा फुटेका, रोग लागेका कुकुरका लागि त यो अवसर जुर्ने कुरै भएन । उनीहरु सबैका लागि आँखाका कसिंगर सरह हुन्छन् । तर, यस्तै केही…

१३ करोड वर्षअघि तारा ठोकिएको झड्का बल्ल आयो पृथ्वीमा

एकता न्यूज | कार्तिक १, २०७४ - बुधबार

एजेन्सी – दुई मृत तारा आपसमा ठोक्किएको दृश्य र तरंग आफूहरुले पहिलो पटक अवलोकन गर्न सफल भएको खगोलविद्हरुले सोमबार जनाएका छन्। यो पृथ्वीमा डाइनोसरको राज्य रहँदा अर्थात् करिब १३ करोड वर्षअगाडि भएको टक्कर हो। गत अगस्ट १७ मा पृथ्वी र अन्तरीक्षमा सो टक्कर महसुस गरिएको थियो। तर सो टक्करबाट उत्पन्न प्रकाश र गुरुत्वाकर्षण लहर (ग्राभिटेसनल…

१३ करोड वर्षअघि तारा ठोकिएको झड्का बल्ल आयो पृथ्वीमा

एकता न्यूज | कार्तिक १, २०७४ - बुधबार

एजेन्सी – दुई मृत तारा आपसमा ठोक्किएको दृश्य र तरंग आफूहरुले पहिलो पटक अवलोकन गर्न सफल भएको खगोलविद्हरुले सोमबार जनाएका छन्। आपसमा ठोक्किएर विलय हुनुअघि ती दुई मृत ताराले तीव्र गतिमा एकअर्काको फन्को मारेका थिए। यो खोज खगोल विज्ञानमा नयाँ युगको सुरुवात भएको पनि वैज्ञानिकहरुले बताएका छन्।  पृथ्वीबाट खर्बौँ किलोमिटर टाढा ‘हाइड्रा’ नक्षत्रमा स्थित एनजिसी…

नेपालीले बनाए जुगाँको एन्टेना

एकता न्यूज | असोज ३०, २०७४ - सोमवार

काठमाडौँ-  एनआरएनको ८औं विश्व सम्मेलन काठमाण्डौको हायात होटलमा चलिरेको छ । नवलपरासी स्वाठीका कैलाश नाउ मलेशियाबाट सम्मेलन प्रतिनिधि भएर आएका छन् । हायातमा उनी फोटो खिच्नमै हैरान छन् । उनलाई देख्ने प्रतिनिधिले यौटा सेल्फी खिचिहाल्छन् । सन् २००५ देखि मलेशियामा नेपाल फेमस हेयर कटिङ शैलुन सञ्चालन गर्दै आएका कैलाशले यस्तो एण्टेना जुँगा पाल्न थालेको ७ बर्ष…

जन्म नेपाल नागरीक विदेशी भएपछि यस्तो हुन्छ जुँगा

एकता न्यूज | असोज ३०, २०७४ - सोमवार

काठमाडौं – एनआरएनको ८औं विश्व सम्मेलन काठमाण्डौको हायात होटलमा चलिरेको छ । सबै चुनावी कार्यक्रममा व्यस्त छन् तर मलेशियाबाट सम्मेलन प्रतिनिधि भएर आएका कैलाश नाउ फोटो खिच्नमै हैरान छन् । नवलपरासी स्वाठीका नाउलाई देख्ने प्रतिनिधिले यौटा सेल्फी खिचिहाल्छन् , किनकी उनको एण्टेना जस्तो लामो जुँगा अचम्मलाग्दो स्टाईलमा छ। सन् २००५ देखि मलेशियामा नेपाल फेमस हेयर…

यसो नगर्नुस, नपुंसक होईएला

एकता न्यूज | असोज ३०, २०७४ - सोमवार

यौन उत्तेजनामा कमी आउने कुरामा कतिपय तत्वहरुले प्रभाव पारेका हुन्छन् । हाम्रो दैनिक जीवनमा खानपीनदेखि आनीबानीसम्मले यौन जीवनमा असर पार्ने कुरा बिभिन्न अनुसन्धानहरुले देखाएका छन् । हामीलाई कतिपय बानी सामान्य लाग्छन्, तर तिनै बानीहरुले गम्भीर असर पारेको कुरा सोचेका समेत हुँदैनौं । यौन उत्तेजनामा कमी पछिल्लो समयमा पढ्दै गएको समस्या हो । मनमा सेक्स गर्न…

बिए सकेको ७९ वर्षपछि एमए पास, बुहारी प्राध्यापक ससुरा विद्यार्थी

एकता न्यूज | असोज २९, २०७४ - आइतवार

एजेन्सी- भारतमा ९७ वर्ष पुगेका एक व्यक्तिले एमए पास गरेका छन्। उत्तर प्रदेशको बरेलीका राजकुमार वैश्यले सोमबार अर्थशास्त्र विषयमा एमए पास गरेका हुन्। सोमबार एमए दोस्रो वर्षको नतिजा प्रकाशित भएको थियो। उनले स्नातक पास गरेको ७९ वर्षपछि नालन्दा खुला विश्वविद्यालयबाट स्नातकोत्तर पास गरेका हुन्। उनले अर्थशास्त्रमै सन् १९३८ मा आगरा विश्वविद्यालयबाट बिए पास गरेका थिए।…

४० वर्षसम्म साथी नभेटेपछि आफैसंग बिबाह

एकता न्यूज | असोज २९, २०७४ - आइतवार

बिबिसी – भनिन्छ, कुनै पनि परिकथा पूरा हुन एक राजकुमार र एक राजकुमारीको आवश्यकता पर्छ। विवाहका लागि मात्रै पनि जोडा चाहिन्छ भन्ने मान्यता छ। तर यी सबै मान्यताहरुलाई उल्ट्याउँदै इटालीकी एक महिलाले आफैँसँग विवाह गरेकी छन्। उनको विवाह समारोह पनि गतिलै थियो। उनले आफ्नो लागि विवाह समारोहमा लगाउने सेतो पहिरन, केक तयार गरेकी थिइन् भने…

स्थानीयले भुटेर खाए २६ फिट लामो अजिंगर

एकता न्यूज | असोज २९, २०७४ - आइतवार

सुमात्रा – इण्डोनेसियामा एक भीमकाय अजिंगरलाई स्थानीयले मारेर खाएका छन्। एक स्थानीय सुरक्षा गार्डको हातमा टोकेपछि झण्डै २६ फिट लामो अजिंगरलाई मारेर खाइएको एक प्रहरीलाई उधृत गर्दै एएफपीले जनाएको छ। शनिबार सुमात्रा टापुको बतंग गन्सल क्षेत्रमा रोबर्ट नाबाबन नामक सुरक्षा गार्डको जम्काभेट सो अजिंगरसँग भएको थियो। सुरक्षा गार्डले अजिंगरलाई पक्रिन खोज्दा त्यसले उनको हातमा टोेकेको…

Top