विचार/अन्तरवार्ता

निजामती सेवा र प्रवेश तालिम

बाबुराम भुसाल | मंसिर ११, २०७४ - सोमवार

सरकारको प्रशासकीय कार्य गर्नको लागि योग्यताका आधारमा छानिएका नीति, नियम र कानुनको परिधिमा रही राष्ट्रसेवामा समर्पित कर्मचारीहरुको सङ्गठन नै निजामती सेवा हो । (The civil service is a professional body of official’s permanent paid and skilled. –Herman Finer) अर्को शब्दमा भन्नुपर्दा सरकारको राजश्वबाट तलब भत्ता पाउने गरी विशिष्ट ज्ञानसीप भएका स्थायी प्रकृतिका कर्मचारीहरुको पेशागत समूह…

के बुढ्यौलीमा बिर्सने बानी सामान्य हो ?

एकता न्यूज | मंसिर ५, २०७४ - मङ्लबार

  के बुढ्यौलीमा बिर्सने बानी सामान्य हो ? म जतिखेर एम।बि। बि। एस दोस्रो वर्ष पढ्दै थिए, मेरो हजुरबुबा अन्दाजी ८२ वर्ष जतिको हुनुहुन्थ्यो। मलाई याद छ, हामी दशैंमा हाम्रो जन्म थलो स्याङ्गजा जादा उहासंग रमाएर बस्थ्यौ। हामी नाती नातिना हजुरबुवा हजुरआमा भेट्ने भनेपछि एकदमै रमाउने गर्थ्यौ र उहासंग धेरै समय गफ गरेर बिताउने गर्थ्यौ।त्यसबखत…

कती गाली मात्र गर्छौ,कहिल्यै बुझेका छौँ हामी कर्मचारीको पीडा ?

बाबुराम भुसाल | मंसिर २, २०७४ - शनिबार

घरपरिवार भन्छन ‘हामिलाइ माया मार्यो ,निष्ठुरी भयो, विस्र्यो’। ‘भुल्या छैन हो, भुल्या छैन, फोन गरेर संझिन नसकेपनि मनले त सधै संझिरहन्छु’ भन्दै मुस्कुराउन सिवाय अरु हुँदैन ।  हातमुख जोर्नको लागि केही इलम गर्नुपर्ने, त्यसका लागि साथीभाइ घरपविारसँग टाँढिएर हिँड्नुपर्ने।

सरकार ! नोट चल्ने, भोट चाहिँ नचल्ने ?

एकता न्यूज | मंसिर १, २०७४ - शुक्रबार

प्रिय एलिसा ! रातिको सपना सम्झेर अहिले पनि मुटु काँपी रहेको छ । ऐठन पर्दा पनि कहिल्यै यस्तो भएको थिएन । तिमीलाई थाहा छँदैछ, म सधैँ सकारात्मक सोंच राख्ने केटी हूँ । तर एलिसा आज मैले तिम्रोबारे सारै नराम्रो सपना देखें । सुनाउन पनि डर लागिरहेको छ । प्रिय साथी ! तिमी सन्चै त छौ नि ?…

संविधानको बाली भित्र्याउने आशामा नेपाली जनता

एकता न्यूज | कार्तिक २८, २०७४ - मङ्लबार

दशैँ, तिहार र छठपर्वजस्ता वर्षका मुख्य पर्व सकिएसँगै हामी नेपाली नेपालको संविधान–२०७२ को कार्यान्वयनको एक प्रमुख तथा अन्तिम चरणको प्रतीक्षामा रहेका छौँ, त्यो हो आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन । नेपालको नयाँ लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधानसभाबाट प्राप्त संविधानको कार्यान्वयनको प्रथम चरणमा नेपालले स्थानीय तहको निर्वाचन सम्पन्न गरिसकेको छ…

बाम तालमेलमा कोही नचुकौँ, कोही नझुकौँ

अशोक थापा | कार्तिक १०, २०७४ - शुक्रबार

माओवादीले एमालेमाथि एमालेले माओवादीमाथी गरेको ब्यवहारको पिडाका भुतहरुले प्रचण्ड, केपी ओली, माधव नेपाल, बादल हरुलाई दिउसैँ झसङ्ग, झसङ्ग झस्काईरहेका छन् ।

अरबमा श्रमिकले कमाउँछ, देशमा दलालले चलाउँछ

रामेश्वर खनाल | असोज २६, २०७४ - बिहिबार

अहिले करिब ३० देखि ४० लाख नेपाली विदेशमा काम गरिरहेका छन्। प्रत्येक महिना उनीहरुले कमाएको ७० देखि ८० करोड रुप्रयाँ देशमा भित्रिइरहेको छ। कुनै समय यो रकम १ अर्ब आयो होला, कुनैबेला ४० करोड पुग्यो होला। २०१६ रेमिट्यान्सको लागि स्थिर वर्ष रहयो। यसपालि चाहिं पोहोरको तुलनामा रेमिट्यान्स घटेको छ। एकताका विदेश उड्नेको संख्या प्रत्येक दिन…

अत्यधिक टाउको दुख्ने समस्या माइग्रेन कुन अवस्थामा हुन्छ, उपचार के ?

एकता न्यूज | असोज २१, २०७४ - शनिबार

माइग्रेन अत्यधिक टाउको दुख्ने समस्या हो । यो टाउको दुखाइको एउटा प्रकार मात्रै हो । सबै टाउको दुखाइमा माइग्रेन नहुन सक्छ । टाउको दुखाइको अन्य कारण भेटिएन भने त्यो माइग्रेन हो । यसमा सबै परीक्षणका रिपोर्ट सामान्य आउँछन् । सिटीस्क्यान होस् या रगत परीक्षण; रिपोर्ट सामान्य नै आउँछ । अन्य रेडियोलोजिकल जाँचको रिपोर्टले सामान्य अवस्था…

लौ हेर्नुस : के हो सरायँनाच ?

हुमाकान्त पोखरेल | असोज १६, २०७४ - सोमवार

नेपाल को पश्चिमी क्षेत्रका जिल्ला हरू मध्ये गुल्मी, पाल्पा, अर्घाखाची र प्युठान लगायतका जिल्लामा सराय नाच निकै लोकप्रिय नाच को रूपमा रहेको छ । तर विडम्बना पछिल्लो समयमा युवा पुस्ताले भने यो नाचलाई वेवास्ता गरेजस्तो देखिन्छ जसका कारण केही ठाउँ हरूमा यो नाच लोप हुने अवस्थामा पुगेको देखिन्छ । सराय नाच के हो ? यो…

भ्रष्टाचारका पात्र र प्रभाव

भीम उपाध्याय | भदौ २४, २०७४ - शनिबार

समुद्रमा पाइने जेलिफिसले कहिलेकाही शंखेकिरालाई आहारा बनाउछ । कवचभित्र बस्ने हुदा शंखेकिरा पेटभित्र पनि बाचीरहेको हुन्छ । पेटभित्र शंखबाट मुख वाहिर निकालेर शंखेकिराले जेलिफिसको सम्पूर्ण शरीरलाई भित्रभित्रै खाएर आफूू भने हुर्कदै जान्छ । मुलुकका आन्तरिक शत्रुहरुले पनि शंखेकिरालेझै यसरी नै समाज र राष्ट्रलाई खादै जान्छन् र समाप्त पार्छन । भारतका दार्शनिक पूर्वराष्ट्रपति डा सर्वोपल्ली राधाकृष्णन्…

लोकसेवा टपर उपसचिवको अनुभव : जनताप्रति हैन हामी हाकिमप्रति उत्तरदायी भयौँ

भरत पाण्डेय | भदौ २२, २०७४ - बिहिबार

२०४६ सालमा परीवर्तन भयो । ०६३ सालको परीवर्तनले संघियता गणतन्त्र ल्यायो । राजनीति आफ्नो लगावमा लागेकै छ । तर कर्मचारी तन्त्रले राजनीतिले जुन बाटो देखाएको छ त्यो अनुरुप आफूलाई ढाल्न सकिरहेको छैन । यो सबैभन्दा ठूलो कमजोरी हो ।

लोकसेवा सम्बन्धी महत्वपूर्ण टिप्स : घोकेरमात्र लोकसेवा पास भइन्न

एकता न्यूज | भदौ १५, २०७४ - बिहिबार

टोकराज पाण्डे, लोकसेवा शिक्षक  पछिल्लो समयमा लोकसेवाप्रति युवाहरुको आकर्षण बढ्दो छ । केही वर्ष यता लोकसेवामा भिँड्ने विद्यार्थी संख्याको अनुपातले देखाएको कुरा हो । हरेक वर्ष प्रतिस्पर्धाको रेखा लम्बिँदै गएको हामीले पाएका छौँ । उसो त लोकसेवा जितेर जागिर खानु चानचुने कुरा होइन । अझ पहिलो पटक तयारी गर्नेहरुका लागि त फलामको चिउरा चपाए जत्तिकै…

नेपालका ‘आइक्यु मास्टर’ कुमार तिमल्सिना लोकसेवा सम्बन्धी महत्वपूर्ण प्रश्नोत्तर

एकता न्यूज | भदौ १५, २०७४ - बिहिबार

– नेपालका ‘आइक्यु मास्टर’ कुमार तिमल्सिनाले सामान्य लगाव र धैर्य कायम गर्न सकेमा लोकसेवाको परीक्षा उत्तीर्ण गर्न सकिने बताएका छन् । उनले संसारमा कोही पनि जान्ने र नजान्ने नहुने बताउँदै परीक्षाको व्यापक तयारी भने गर्नुपर्ने बताए । लोकान्तरसँगको कुराकानीका क्रममा तिमल्सिनाले सृजनशील भएर पढ्न विद्यार्थीहरूलाई सुझाव दिए । लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरूलाई उनले दिएका टिप्स…

यसकारण हाम्रा स्कूलहरु असफल

शरच्चन्द्र वस्ती | भदौ १३, २०७४ - मङ्लबार

प्रचलित शिक्षा प्रणालीमा स्कूलको भूमिका ज्यादै महत्वपूर्ण छ। तर स्कूल जसका निम्ति बनाइएका हुन्, तिनका निम्ति आकर्षण होइन विकर्षणका केन्द्र बनेका छन्। केटाकेटीहरू स्कूलमा आफ्नो व्यक्तित्व नस्वीकारिएको, मन नलागेको कुरा जबर्जस्ती गर्न लगाइएको, आफ्ना इच्छा, विचार, जिज्ञासा र प्रयोगलाई बेवास्ता एवं प्रताडित गरिएको अनुभव गर्छन्; स्कूल जानु नपर्दा बढी खुशी हुन्छन्। जति कडाइ गरे पनि…

इन्डियन अाइडलदेखि नेपाल अाइडलसम्म : सुरज थापाको संघर्ष कथा

एकता न्यूज | भदौ १२, २०७४ - सोमवार

– नेपाल आइडलमा झलकमान गन्धर्वको कालजयी गीत ‘बाबाले सोध्लान् नी खोइ छोरा भन्लान्…’ गाएर सुरज थापाले तहल्का मच्चाए । इन्दिरा जोशीको शब्दमा भन्दा स्टेजमा आगो लगाए !   सुरजले लगाएको आगोको राप अझै बाँकी नै होला । तर, उनी स्वयम् भने नेपाल आइडलबाट आउट भइसकेका छन् । टप ५ मा उक्लिनका लागि उनले दर्शकको पर्याप्त…

Top