अर्थ

नेपालको कवाडी भारतीयलाई करोड, हजार कमाउन अरवमा नेपाली

एकता न्यूज | कार्तिक ५, २०७४ - आइतवार

पथरी – भारतको विहारको अररिया जिल्ला कुवाडी गाउँ बस्ने विद्यानन्द पासवान नेपालका विभीन्न जिल्ला पुगेर कवाडी संकलन गर्छन र भारतीय सिमाना नजिकै जम्मा पार्छन अनि साइकलमा भारत पु¥याउँछन् । ‘खेतीपाती छैन, वर्षमा ११ महिना यो व्यापार चल्छ’ साइकलमा ८० देखि एक क्विन्टलसम्म कवाडी लिएर भारत फर्किने उनी भन्छन् – ‘फलाममा प्रतिकेजी साढे सात रुपैयाँ, कीटमा…

सहकारीको सोह्र करोडको कारोबार

एकता न्यूज | कार्तिक ४, २०७४ - शनिबार

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थाले रु १६ करोडको कारोबार गरेको छ । कर्मचारी वोनस र आयकरको रकम कटौती गरी सहकारीले आर्थिक वर्ष २०७३÷७४ मा रु २१ लाख पाँच हजार नाफा आर्जन गरेको छ । सहकारीले रु १४ करोड २० लाख ८४ हजार उत्पादनशिल क्षेत्रमा कर्जा लगानी गरेको…

खोटाङ्गमा मात्रै तीस लाख बढीको नक्कली माला

एकता न्यूज | कार्तिक ४, २०७४ - शनिबार

खोटाङ – खोटाङ्गमा मात्रै यस वर्ष रु तीस लाखभन्दा बढीको कृत्रिम फूलको माला बिक्री भएको पाइएको छ । जिल्लामा व्यावसायिक फूल खेती नहुँदा काम चलाउनका लागि बाहिरबाट ल्याइएको प्लाष्टिकजन्य फूलको माला बिक्री भइरहेको छ । जिल्लामा सयपत्री, मखमली, गोदावरीलगायत फूल खेती गर्दा राम्रो उत्पादन हुने सम्भावना भए पनि व्यावसायिक रुप दिन नसक्दा कृत्रिम फूलको भर…

शिवकुमार मण्डल हटेपछि तरकारीमो मूल्य छोईनसक्नु

एकता न्यूज | कार्तिक १, २०७४ - बुधबार

काठमाडौं – माओवादी केन्द्रका मन्त्रीहरु विनाविभागीय हुनेवित्तिकै तरकारीको मूल्य अत्यधिक बढेको छ । तिहारकै मुखमा हरियो तरकारीको मूल्य अस्वभाविक रुपमा बढेको हो । कालीमाटी बजारले नै तरकारी अत्यधिक बढाएपछि राजधानीका विभिन्न सहरका खुद्रा पसलहरुमा तरकारी किन्ने सर्वसाधारण निकै मारमा परेका छन् । बिनाविभागीय मन्त्री शिवकुमार मण्डल आपूतिमन्त्री हुँदा बजार अनुगमन तिब्र पारेकोले ब्यापारीले मूल्य ह्वात्तै…

भारतका हलुवाई नेपाल आए, राजकर्णिकार भएर करोडौँका मिठाई चखाए

एकता न्यूज | कार्तिक १, २०७४ - बुधबार

मिठाई पसलमा भीड छ । साहूजीलाई कुरा गर्नु परैको कुरा, पैसा गन्नसम्म भ्याइनभ्याई छ । तिहार सबैभन्दा बढी मिठाई खपत गर्ने पर्व । नेपाल डेरी प्राइभेट लिमिटेडका निर्देशक अरनिको राजभण्डारीका अनुसार दसैं, तिहार, आमाको मुख हेर्ने दिन, दर खाने दिन, वैशाख १ गते पनि मिठाईको माग अचाक्ली बढ्छ । सामान्य दिनभन्दा यी दिनमा चार दोब्बर…

चीनले बन्द गर्यो रसुवागढी नाका

एकता न्यूज | कार्तिक १, २०७४ - बुधबार

नुवाकोट  – नेपाल चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एकमात्र उत्तरी नाका रसुवागढी बन्द गरिएको छ । चीन पक्षले पहिरोको कारण देखाउँदै नाका बन्द गरेको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । रसुवागढीमा तिहारलगत्तै चहलपहलसमेत बढेको थियो । यही बेला चिनीयाँ सुरक्षा अधिकारीले रसुवा केरुङ सडकमार्गमा पहिरो रहेका कारण त्यसलाई मर्मत गर्न नाका बन्द…

नेपालमै सुन, चाँदीको असर्फी, माग धेरै भएपछि छाप्न भ्याईनभ्याई

एकता न्यूज | कार्तिक १, २०७४ - बुधबार

काठमाडौं – सुन चाँदीका असर्फीका बारेमा पहिला पहिलाका दन्त्यकथाहरु र धार्मिक ग्रन्थहरुमा कुरा सुन्दा पनि धेरैलाई अचम्म लाग्थ्यो, यो के हो भनेर । तर अहिलेपनि नेपालमै सुन चाँदीको असर्फी छाप्न भ्याई नभ्याई छ । सरकारको टक्सार विभागले असर्फीहरु छापिरहेको छ । तिहारको बेला असर्फिको माग धेरै हुने भएकोले विभागका कर्मचारीलाई बोल्ने फुर्सद पनि छैन ।…

शेष घलेले दिएको ६ करोड हराएपछि एमालेमा खैलाबैला

एकता न्यूज | कार्तिक १, २०७४ - मङ्लबार

काठमाडौं – पार्टीका नाममा आएको ६ करोड रुपैयाँ खातामा जम्मा नभएपछि नेकपा (एमाले) भित्र खैलाबैला भएको छ । गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेले दिएको उक्त रकमको खोजी भएपछि पार्टीमा खैलाबैला भएको हो । एमालेले उमेदवारको टुंगो लगाउन आइतबार बसेको बैठकमा बरीष्ठ नेता माधवकुमार नेपालले उक्त रकमको खोजी भएपछि खैलाबैला भएको कुरा स्रोतले…

आफ्नो संस्कृती बिर्सदा झिलिमिली बत्तीमा करोडौँ खर्च

एकता न्यूज | कार्तिक १, २०७४ - मङ्लबार

चितवन – दुना र पालामा दीप प्रज्ज्वलन गरेर मनाइने तिहार पर्व आधुनिकतासँगै निकै खर्चिलो मात्रै बनेको छैन, करोडौं रुपैयाँ विदेशिएको छ । आफ्नै बारीमा उत्पादन गरेको तोरीको तेल सालको पातले बनाएको दुनामा राखेर आफैँले कातेको बत्ती बालेर हर्षोल्लासपूर्वक मनाइने तिहार पर्वमा अहिले वार्षिक झण्डै एक अर्ब रुपैयाँ खर्चेर झिलिमिली बत्ती बालेर मनाइने गरेको छ ।…

ठमेलमा अव हिँडेरै जानुपर्ने, गाडीमा जानेको कुन रुट ?

एकता न्यूज | कार्तिक १, २०७४ - मङ्लबार

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेललाई सवारी साधनमुक्त क्षेत्र बनाइने भएको छ । ठमेल क्षेत्रलाई विश्वकै नमूना शहर बनाउने अभियानस्वरुप कात्तिक ५ गतेदेखि सवारी प्रवेशमा रोक लगाईने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई कडाइ गर्न लागिएको जानकारी दिए…

कर छल्नेहरु खोज्दै १ सय ८ टोली देशभरी, एक महिनामा ६१५ कार्वाही

एकता न्यूज | असोज ३०, २०७४ - सोमवार

काठमाडौ – आन्तरिक राजस्व विभागले एक महिनामा कर छली गर्ने ६ सय १५ करदातालाई कार्वाही गरेको छ । देशैभरी गरीएको अनुगमनको क्रममा उनीहरुलाई जरीवाना तथा अन्य कानुनी कार्वाही गरीएको हो । गत भदौ २७ गतेदेखि विभागले देशैभरीका ३६ कार्यालयबाट तीन तीन टोली परीचालन गरी अनुगमन थालेको हो । ४ सय ४२ टोलीले तीन हजार ९…

धानबालीको उत्पादन घट्ने

एकता न्यूज | असोज ३०, २०७४ - सोमवार

विराटनगर – बदलिँदो मौसमका कारण मोरङमा उन्नत जातको धानबालीको उत्पादन घट्ने देखिएको छ । असोजमा अत्यधिक तापक्रमका साथै वर्षाले गर्दा मन्सुली सब–१ जातका धानबालीको पूmल बिग्रेका कारण दाना नभरिएको र चपेटा भएर निस्केकाले उत्पादन घट्ने भएको हो ।अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थाले मोरङमा विभिन्न पाँच प्रकारका उन्नत जातका स्वर्ण सब–१, मन्सुली सब–१, बीआरआर ४४, बीआरआर–४२ र…

काठमाडौंमा छब्बीस हजार चालकले विना लाइसेन्स सवारी चलाउँछन्

एकता न्यूज | असोज ३०, २०७४ - सोमवार

काठमाडौँ – राजधानीमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३÷७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको पाएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा उक्त संख्यामा चालक कारबाही गरेको हो । महाशाखाका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र…

गाडिभाडा बराबरमा पाइन्छ हवाई टिकेट

एकता न्यूज | असोज २६, २०७४ - बिहिबार

काठमाडौं – दशैं मानेर घरबाट काठमाडौं फर्कनेहरुको चाप छटसम्म रहने गरेको छ । दशैं मान्न जानको लागि टिकट नपाएर हैरान पनि हुनुहुन्थ्यो । तर अहिले काठमाडौं बाट अन्यत्र जान भने एयरलाइन्स कम्पनीहरुले सस्तोमा हवाई टिकट दिइरहेका छन् । महंगो रुटको उपमा पाएको पोखरा घुम्न जान चाहनेहरुको लागि एयरलाइन्सहरुले २ हजार २ सय रुपैयाँमा एकतर्फी टिकट…

एनआरएनको १७ करोड लगानीमा मुक्तिनाथमा अत्याधुनिक रिसोर्ट

एकता न्यूज | असोज २६, २०७४ - बिहिबार

मुस्ताङ – प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आउने धार्मिक पर्यटकलाई लक्षित गर्दै १७ करोड रुपैयाँको लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन)का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणधिन उक्त रिसोर्ट अबको एक वर्षभित्र सञ्चालनमा आउनेछ । रिसोर्टको मुख्य भवन निर्माण भइसकेको छ । रंगरोगन,कटेज, स्याउबारी,विभिन्न थरिका बिरुवाको बगैँचा र पार्किङस्थल निर्माण बाँकी…

Top