एकता न्यूज / मंसिर १४, २०७६ - शनिबार
इटहरी । इटहरीमा एक जोडीले अन्तर्जातीय विवाह गरि समाज रुपान्तरमा नमुना बनेका छन् । इटहरीका सामाजिक अभियन्ता मिरा रेग्मी र उमेश सेन्च्युरिले अन्तर्जातीय विवाह गरेका हुन् । उनीहरुले एकअर्काको वारिवारिक मन्जुरीमै विवाह गरेका हुन् । यसरी यो जोडीले अन्तर्जातीय मागी विवाह गरेर समाजमा सकारात्मक सन्देश फैलाएका छन् । इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्चुरी र इटहरी ५ जनता बस्ति निवासी मिरा रेग्मीले विहिबार लायन्स क्लबको भवनमा हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् ।
थप जानकारीको लागी तलको भिडियो हेर्नुहोला
एकता न्यूज | मंसिर १३, २०७६ - शुक्रबार
काठमाडौ । सदाबहार लोकदोहोरी गीत ‘गाउँसहरमा लमजुङ दरबार’ गाउने...
एकता न्यूज | मंसिर १२, २०७६ - बिहिबार
विगत ८ बर्ष अगाडी गाउँमा मकरे भनेर चिनिने लालबहादुर...
एकता न्यूज | मंसिर १०, २०७६ - मङ्लबार
काठमाडौ । अष्ट्रेलियामा एक नेपाली युवतीले धारिलो हरियार प्रयोग...
एकता न्यूज | मंसिर ४, २०७६ - बुधबार
लोकसंगीतप्रेमीका लागी गणेश अधिकारी कुनै नौलो नाम होइन ।...
एकता न्यूज | मंसिर ४, २०७६ - बुधबार
प्रेक्षा लम्सार एक कुशल गायिका तथा कवयत्री हुन् ।...
एकता न्यूज | मंसिर १, २०७६ - आइतवार
पछिल्लो समय कमला घिमिरे र अमृत सापकोटाले गाएको गित...
एकता न्यूज | मंसिर १, २०७६ - आइतवार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल आइतबार आफ्नै...
एकता न्यूज | मंसिर १, २०७६ - आइतवार
पिएचडी बाबा भनेर भाइरल बनेका गुल्मी चन्द्रकोटका रोमाकान्त भण्डारीको...
एकता न्यूज | कार्तिक २९, २०७६ - शुक्रबार
गुल्मी । गुल्मीको चन्द्रकोट हत्यामा संलग्न रहेका तीन जनालाई...
एकता न्यूज | कार्तिक २८, २०७६ - बिहिबार
युटुबमा सर्बाधिक रुचाएकी कमला घिमिरेले आवाज दिएको पहिलो गीत...
© Copyright 2019 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top