बाहुनकी छोरी र कामीको छोराबिच बिहे ! मागेरै धुम्धाम कारण यस्तो ?

एकता न्यूज / मंसिर १४, २०७६ - शनिबार


इटहरी । इटहरीमा एक जोडीले अन्तर्जातीय विवाह गरि समाज रुपान्तरमा नमुना बनेका छन् । इटहरीका सामाजिक अभियन्ता मिरा रेग्मी र उमेश सेन्च्युरिले अन्तर्जातीय विवाह गरेका हुन् । उनीहरुले एकअर्काको वारिवारिक मन्जुरीमै विवाह गरेका हुन् । यसरी यो जोडीले अन्तर्जातीय मागी विवाह गरेर समाजमा सकारात्मक सन्देश फैलाएका छन् । इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्चुरी र इटहरी ५ जनता बस्ति निवासी मिरा रेग्मीले विहिबार लायन्स क्लबको भवनमा हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् ।
थप जानकारीको लागी तलको भिडियो हेर्नुहोला

 

Comment from facebook

Top