६० बर्षे गायिका माया गुरुङको २५ बर्षे गायकसँग ठाडो भाकामा दोहोरी घम्साघम्सी

एकता न्यूज / मंसिर १३, २०७६ - शुक्रबार


काठमाडौ । सदाबहार लोकदोहोरी गीत ‘गाउँसहरमा लमजुङ दरबार’ गाउने गायिका माया गुरुङ ओझेलमा परेकी एक गायिका हुन् । लोकसंगीतमा ४ दशक बिताएकी उनले धेरै सदाबहार लोकदोहोरी गीत गाएकी छिन् । उमेरले ६० पुगेकी उनै गायिका गुरुङले पछिल्लो समय ठाडो भाका गाएर सबैलाई चकित पारेकी छिन् । ठाडो भाकाका अभियन्ता भेडिखर्के साइलालाई स्मरण गर्दै उनले एक युवा गाएक सँग गाइन् । केही समयअघि पोखरामा भएको नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिबेशनको मौका पारि उक्त गीत गाएकी हुन् ।
उनै माया गुरुङसँग गरिएको थप कुराकानी र गीतको लागी तलको भिडियो हेर्नुहोला ।

 

Comment from facebook

Top