अष्ट्रेलिया काण्डले लियो ज्यान , ३४ बर्षिय युवतिले गरिन् आफ्नै श्रीमानको हत्या ! कारण यस्तो (भिडियो सहित)

एकता न्यूज / मंसिर १०, २०७६ - मङ्लबार


काठमाडौ । अष्ट्रेलियामा एक नेपाली युवतीले धारिलो हरियार प्रयोग गरि आफ्नै श्रीमानको हत्या गरेकी छिन् । मृत्यु हुनेमा ३४ बर्षिय सन्तोष गौतम रहेका छन् । रिपोर्टका अनुसार ३४ बर्षिय नुमा गौतमले काँधमा चक्कु प्रहार गरि आफ्नै श्रीमान्को हत्या गरेकी हुन् । यसै सम्बन्धी थप जानकारीको लागी तलको भिडियो हेर्नुहोला ।

 

 

Comment from facebook

Top