विष्णु माझीले मुख छोपेर हिँड्नुको रहस्य खोले चर्चित गायकले, कारण यस्तो रहेछ (भिडियो सहित)

एकता न्यूज / मंसिर ४, २०७६ - बुधबार


लोकसंगीतप्रेमीका लागी गणेश अधिकारी कुनै नौलो नाम होइन । उनी पछिल्लो समयका जल्लाबल्दा गायक तथा सर्जक हुन् । अभाव, आँसुको खारखाना, असल साथी, नलाउ झुटो पिरती लगायत गीत उनलाई चिनाउने सिर्जनाहरु हुन् । उनका सिर्जना गरेका अधिकांश गीतहरुमा विष्णु माझीको स्वर रहेको पाइन्छ । उनले लोकसंगीतमा दर्जनौँ गीतमा विष्णु माझीसँग सहकार्य गरेका छन् । तीनै गायक तथा सर्जक गणेश अधिकारीले विष्णु माझीको बारेमा एउटा सनसनीपुर्ण खुलासा गरेका छन् ।

यसैबारे थप जानकारीको लागी तलको भिडियो हेर्नुहोला ।

 

 

Comment from facebook

Top