बल्ल भेटियो जादुमय स्वर

एकता न्यूज / मंसिर ४, २०७६ - बुधबार


प्रेक्षा लम्सार एक कुशल गायिका तथा कवयत्री हुन् । पछिल्लो समय उनलाई ‘द भ्वाइस अफ नेपाल’ले थप चर्चामा ल्यायो । उनी आफै हार्मोनियम बजाएर गीत गाउँछिन् । संगीतमा उत्तिकै दख्खल छ । त्यतिमात्रै हैन, उनले कविता वाचन पनि राम्रो गर्छिन् । कविताका सबैजसो छन्दको बारेमा जानकार छिन् उनी ।
उनै प्रेक्षा लम्सारसँग गरिएका कुराकानी हेर्नको लागी तलको भिडियो हेर्नुहोला ।

 

Comment from facebook

Top