‘चियो छानेको’का गायक अमृत एक्लै मिडियामा (भिडियो सहित)

एकता न्यूज / मंसिर १, २०७६ - आइतवार


पछिल्लो समय कमला घिमिरे र अमृत सापकोटाले गाएको गित ‘चियो छानेको’ १ नम्बर ट्रेण्डिङमा पर्न सफल भएको छ । उनै गाएक अमृत सापकोलटाले मिडियाामा आफ्नो अभिव्यक्ति दिएका छन् । आफ्नो गीत सँगै कमलालाई मन पराइदिने सम्पुर्ण दर्शक स्रोताहरुमा उनले आभार प्रकट गर्छन् । साथै एउटा राम्रो टिम जुटेकोमा उनले खुसी पनि व्यक्त गरेका छन् ।

गायक अमृत सापकोटासँग गरिएको थप कुराकानीको लागी तलको भिडियो हेर्नुहोला

 

Comment from facebook

Top