बन्यो लोकदोहोरीको यति ठुलो घर (भिडियो सहित)

एकता न्यूज / मंसिर १, २०७६ - आइतवार


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल आइतबार आफ्नै घरमा सरेको हो । लामो समयदेखि प्रतिष्ठान भाडाको घरमा बस्दै आएको थियो । यहि अवसरमा लोकदोहोरी क्षेत्रमा लागेका कलाकारहरु यसैमा हर्षबढाई गरेका छन् । यसै क्रममा गायक पुस्कल शर्माले ज्यूँदै स्वर्ग गएको अनुभव भएको बताए । यसका साथै सर्जक शिव हमालले आफ्नो नयाँ कार्यालय सिंहदरबार सरह लागेको अनुभव सुनाउँछन् । भवन प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीको अध्यक्षतामा उद्घाटन भएको हो ।
थप जानकारीको लागी तलको भिडियो हेर्नुहोला

 

Comment from facebook

Top