चन्द्रकोट हत्याकाण्डमा संलग्न अभियुक्त सार्वजनिक (भिडियो सहित)

एकता न्यूज / कार्तिक २९, २०७६ - शुक्रबार


गुल्मी । गुल्मीको चन्द्रकोट हत्यामा संलग्न रहेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । २ हप्तापहिले जिल्लाको चन्द्रकोट गाउँपालिका ३ हराचौरमा वेबारिसे अवस्थामा ३ वटा सब फेला परेका थिए । हाल प्रहरीले शबको पह्रिचानसँगै हत्याराको सार्वजनिक गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार भेटघाट गरी शवको पह्रिचान तथा हत्याराको सार्वजनिक गरेको हो । गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काका अनुसार हत्यामा संलग्न हुनेहरुमा बागलुङको गल्कोट नगरपालिका ८ ज्यामिरे बस्ने ४६ बर्षिय पूर्ण बहादुर सुनार र १९ वर्षिय माधव सुनार रहेका छन् । अर्का एक व्यक्ति भने फरार रहेका छन् ।

थप जानकारीको लागी तलको भिडियो हेर्नुहोला ।

 

Comment from facebook

Top