गुल्मी हत्याकाण्डको पर्दाफास, भेटिए हत्यारा, कारण यस्तो रहेछ (भिडियो सहित)

एकता न्यूज / कार्तिक २८, २०७६ - बिहिबार


काठमाडौ । गत कात्तिक १६ गते गुल्मीको चन्द्रकोटमा भएको एक महिला र दुई बालिकासहित तीन जनाको विभत्स हत्याको रहस्यको पर्दाफास भएको छ । स्रोतका अनुसार एक पुरुष र महिलाबीचको शारीरिक सम्वन्धकै कारण महिला र उनका दुई छोरीहरुको ज्यान गएको खुलेको हो ।

हत्या गरिएकी महिला र दुई बालिका मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका– ३ की वासिन्दा हुन् । हत्या हुनेमा ३२ वर्षीया सरिता लिम्बु, छोरीहरु गङ्गा मगर र जमुना मगर रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

थप जानकारीको लागी तलको भिडियो हेर्नुहोला

 

Comment from facebook

Top