कालापानि हाम्रो हो भन्दै उर्लियो जनसागर, चर्कियो आन्दोलन ! भारतीय दुतबास घेराउ (भिडियो)

एकता न्यूज / कार्तिक २२, २०७६ - शुक्रबार


भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेपछि विद्यार्थीले शुक्रबार पनि विरोध जारी राखेका छन्। सत्तारुढ समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियनलगायतको संयुक्त विद्यार्थी आन्दोलनले शुक्रबार बिहान लैनचैरस्थित भारतीय राजदूतावासअघि विरोध प्रदशर्न गरेका छन्। (भिडियो)

Comment from facebook

Top