मदन भण्डारीको -जीवनी, कसरी भयो उनको निधन ? (भिडियो)

एकता न्यूज / कार्तिक १३, २०७६ - बुधबार


मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका एक प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार थिए। उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनमा निकै ठूलो अर्थ राख्दछ। मूख्यतः कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण सङ्घर्षको बाटोमा डोर्‍याउँदै समाजवाद हुँदै साम्यवाद पुर्‍याउने मान्यताका साथ अघि सारिएको थियो, जनताको बहुदलीय जनवादको कार्यक्रम।  (भिडियो)

Comment from facebook

Top