चकलेटी मोडल रमेशलाई यसरी घात गरियो भिडियो हेर्नुहोस्

एकतान्यूज / असोज ३०, २०७६ - बिहिबार


काठमाडौँ – लोकप्रिय गायक प्रमोद खरेलको घात बोलको गीत प्रकाशनमा ल्याएका छन् । चर्चित गीतकार तथा संगीतकार खेमसारु मगरको शब्द अनि संगीतमा सजिएको उक्त गीतलाई प्रमोद खरेलले गाएका हुन् ।

सोहि गीतको भिडियोलाई सरोज खतिवडाले निर्देशन गरेका हुन् , गीतलाई आफ्नो जिबन्त अभिनयद्वारा शुसज्जीत गरेका छन् मोडेल रमेश तामाङ र निताले।

नवप्रतिभाको रुपमा देखिएका रमेशको निकै राम्रो सम्भावना देखिन्छ, चकलेटी अनुहार परेका रमेशको यो पहिलो म्यूजिकब भिडियो हो ।

गीतको भिडियोलाई राम केसीले छायांकन गरेका छन् भने सम्पादन बिनोद बमले गरेका हुन् ।

सबै तवरबाट उत्कृष्ट बनेको यस गीत र गीतसंग सम्बन्धित सम्पूर्ण कलाकार अनि प्राविधिकहरुलाई हाम्रो तर्फबाट लाखौँ लाख शुभकामना ।

गीतको भिडियो हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद

Comment from facebook

Top