बोल माया जस्तै अर्को मार्मिक लोक गीत बजारमा

एकतान्यूज / साउन १०, २०७६ - शुक्रबार


 

गोमा कोईराला र लोकेन्द्र वलिको संयुक्त प्रस्तुतिमा कति रोउली हे मेरो सानुले बोलको निकै मर्मिक लोक गित आजबाट सार्वजनिक गरिएको छ ।
गोमा कोईराला र भागिरथ चलाउनेको आवाजमा गित तयार गरिएको छ । गितमा बिदेशी भुमिमा जानुको पिडा र बिदेशमा गएर कस्तो काम गरिन्छ
कति संघर्ष गर्नु पर्छ भनेर गित मार्फत देखाउन खोजीएको छ ।कति रोउली हे मेरो सानुले बोलको गितमा लोकेन्द्र वलिको लय , शम्भु नेपाल र
लोकेन्द्र वलिको शब्दमा बनेको गितको एरेन्ज भने बिष्णु तामाङले गरेका छ्न । रमणिय स्थानमा सागर गौतमले छायांकन गरेको गितको
भिडियो निर्देशन भने मोडल सबिन गौतमले गरेका छ्न । जिसि फिल्ममा प्राली गितको उत्पादक तथा वितरक रहेको छ भने सबिन गौतम ,
आयुस्मा कार्कीले गितमा अभिनय गरेका छ्न् ।

भिडियो हेर्नुहोस्

 

Comment from facebook

Top