देवी घर्ती मगर र नवराज दाहाल यसरी रोए आँशु झारी झारी

एकतान्यूज / जेष्ठ १८, २०७६ - शनिबार


नेपाली सांगीतिक बजारमा पछिल्लो समयमा गीतहरुको लहर निकै बढी रहेको बेला फरक धारको गीत बजारमा आएको छ ।

बिन्ध्यवासिनी म्यूजिक प्रा.ली.बाट आज मात्रै बजारमा आएको गीतमा नवराज दाहालकै शब्द, संगीत रहेको छ भने देवी घर्ती मगर र नवराज दाहालको स्वर रहेको छ ।
गीतलाई सोन्दर्यता थप्नको लागि सविन गौतमले मेहेनतका साथ निर्देशन गरेका छन् भने सागर गौतमको छायांकन रहेको म्यूजिक भिडियोलाई बिनोद बमले सम्पादन गरेका छन् ।
यस गीतमा सविन गौतम र प्रन्शा दाहालको जीवन्त अभिनय देख्न सकिन्छ । गीतलाई सफलताको शुभकामना ।

भिडियो ।

Comment from facebook

Top