यी हुन् नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव (नामावली सहित)

एकता न्यूज / बैशाख ९, २०७६ - सोमवार


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लामो समयपछि जिल्ला स्तरीय पार्टी नेतृत्वको टुंगो लगाएको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेकपाको ७७ वटै जिल्लाको अध्यक्ष र सहअध्यक्षको टुंगो लगाएको थियो।

जसअनुसार प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व पूर्व माओवादीको भागमा परेको छ। त्यसैगरी गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालाीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओवादीको भागमा परेको छ।

७७ जिल्ला मध्ये पूर्व एमालेतर्फबाट ४४ र पूर्व माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ ।

७७ वटै जिल्लाको अध्यक्ष र सहअध्यक्षको नाम हेर्न यहाँ क्लिक गर्नुहाेस 

Comment from facebook

Top