दर्शकहरुको माया बटुल्दै ‘भाईरल ९ टंकी’

एकतान्यूज / चैत्र १९, २०७५ - मङ्लबार


वास्तवमा कमेडीले हँसाउने मात्र नभई ब्यङ्ग्यात्मक ढङ्गबाट
समाजमा सकारात्मक खालको सन्देश पनि दिने गर्दछ । पछिल्लो समयमा कमेडीयनरुको निकै ठूलो जमात छ ।
चर्चामा रहेका केही कमेडी सिरियलहरुमध्ये मेरी बास्सै, तितो सत्य, जिरे खुर्सानी, खासखुस लगायतका दर्जनभन्दा कमेडी सिरियलहरुमा अभिनय र निर्देशन गरिसकेका
तथा चलचित्रमासमेत आफ्नो कमेडी कला देखाईसकेका चर्चित कमेडी कलाकार सन्देश लामिछानेको
आफ्नै लेखन तथ निर्देशनमा नयाँ टेलिसिरियल ‘भाइरल ९ टंकी’ म अगाडि बढ्न चाहान्छु नामक आफ्नै युटुबबाट हालसालै मात्र रिलिज भएको छ ।
जसमा सन्देश लामिटाने, शुश्मा निरौला, घनु जोशी, नबिन श्रेष्ठ, कमल देवकोटा, आई.पि. आचार्य, अजय रेग्मी लगायतका कलाकारहरुको भूमिका रहेको पाइन्छ  ।

हेर्नुहोस् कमेडी

Comment from facebook

Top

error: Content is protected !!