कालो बर्ष चलचित्रको पोष्टर रिलिज

एकतान्यूज / चैत्र ७, २०७५ - बिहिबार


 

नेपाली चलचित्र बजारमा दिनानुदिन चलचित्र बन्ने क्रम बढीरहेको समयमा योगिराम फिल्म प्रालिको ब्यानरमा फरक कथावस्तुमा बनेको

चलचित्र कालो बर्ष Black Year यही बैशाख १३ गतेदेखि देशभरि प्रदर्शन हुने भएको छ । उक्त फिल्मको पहिलो पोस्टर सामाजिक संजालमा

हालै सार्बजनिक गरिएको छ ।

हेर्नुहोस् पोष्टर

Comment from facebook

Top