बिन्ध्यवासिनी म्युजिकले ल्यायो लोकप्रिय झ्याउरे गीत (हेर्नुहोस भिडियो)

एकता न्यूज / फाल्गुन २९, २०७५ - बुधबार


उत्कृष्ट गीत बजारमा ल्याइरहेको बिन्ध्यवासिनी म्युजिकले लोकप्रिय झ्याउरे गीत बजारमा ल्याएको छ ।

प्रतिभाशाली गायक सुजन परियार र गायीका मेनुका सोनीको स्वर रहेको झ्याउरे गीत युट्यूवमार्फत सार्वजनिक गरेको हो ।

गायिका मेनुका सोनीको प्रस्तुतिमा रहेको उक्त गीत निर्मला बिक को शब्द चन्द्र बिकको लय तथा तिलक ओलीको संगीत संयोजनमा तयार भएको हो ।

माया पिरतीमा आधारित रहेर तयार गरिएको उक्त गीतको म्युजिक भिडियोलाई भने चित्र मास्की मगरले निर्देशन गरेका छन् ।

शम्भु चालिसेको छायांकनमा रहेको भिडियो नवीन घर्ति मगरले सम्पादन गरेका छन् ।
हेर्नुहोस गीत

 

 

Comment from facebook

Top

error: Content is protected !!