खुल्ला विश्विद्यालयमा विभिन्न पदमा ५० जना लाई रोजगारीको अवसर

एकता न्यूज / माघ २१, २०७५ - सोमवार


नेपाल खुला विश्वविद्यालयले विभिन्न पदका लागि ५० जना कर्मचारी माग गरेको छ ।
विश्वविद्यलायले आईतबार करार सम्बन्धी सेवामा पदपूर्तिका लागि सूचना जारी गर्दै प्राधानाध्यापक, सहप्रधानाध्यापक,उपप्रधानाध्यापक,अधिकृत, कार्यलय सहायका लागी आवेदन खुल्ला गरेको हो ।
आवेदकहरुले १५ दिन भित्र विश्वविद्यालयको आधिकारी बेवसाइटमा गएर आवेदन दिन सक्नेछन् ।

Comment from facebook

Top

error: Content is protected !!