मेगा बैंकमा १०५ जनाका लागि रोजगारीको अवसर

एकता न्यूज / माघ २१, २०७५ - सोमवार


मेगा बैंक नेपालले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजर लेभलका लागि ६ जना, अफिसर लेभलका लागि ४२ जना र असिस्टेन्ट लेभलका लागि ५७ जना गरी १०५ जना कर्मचारीको माग गरेको हो ।

बैंकले प्रादेशिक कार्यलय, कर्पोरेट अफिस र विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्ता पुगेको नेपाली नागरिकले फागुन ५ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Comment from facebook

Top