सुन तस्करी मुद्दामा मुख्य न्यायाधीश पनि कारबाहीमा

एकता न्यूज / माघ ८, २०७५ - मङ्लबार


काठमाडौं – ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या सम्बन्धी मुद्दा पेसी व्यवस्थापनमा मुख्य न्यायाधीशकै भूमिका शंकास्पद देखिएको भन्दै न्यायपरिषदले कारबाहीस्वरुप काठमाडौं बोलाएको छ ।

परिषदको सोमबार बसेको बैठकले उनलाई न्यायपरिषदमा ‘काज’ सरुवा गरिएको हो ।
जिल्ला अदालतले गरेको ‘थुनछेक आदेश’ विरुद्धको निवेदन व्यवस्थापन क्रममा मुख्य न्यायाधीश कुलरत्न भुर्तेलको भूमिका शंकास्पद देखिएपछि उनलाई न्यायपरिषदमा तानिएको स्रोतले जानकारी दिएको छ ।

Comment from facebook

Top