कांग्रेसले बाेलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

एकता न्यूज / माघ २५, २०७४ - बिहिबार


काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ।

प्रदेशसभा संसदीय दलको विधान तयार गर्न शक्रबार बिहान ९ बजे उक्त बैठक आह्वान गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।

कांग्रेस नेता मिनेन्द्र रिजालकाे नेतृत्वमा उक्त विधान तयार पारिँदैछ।

Comment from facebook

Top