निशा अधिकारीले आफू गर्भवती भएको तस्विर सार्वजनिक गरीन

एकता न्यूज / माघ १६, २०७४ - मङ्लबार


यसै साल क्रिकेटर शरद भेषवाकरसँग बिहे गरेकी नायिका निशा गर्भवती भएकी छन् । निशा आमा बन्न पाउँदा निकै हर्षित छिन् । हाल अमेरिकामा रहेकी निशा सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी प्रायः दिनको एउटा तस्बिर फेसबुकमा पोस्ट गर्छिन् । गर्भवती निशाले फेसबुकमा पोस्ट गरेका विभिन्न तस्बिरहरु मध्ये तीन तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं :

 

 

Comment from facebook

Top