दिल्लीमा बद्रीको मोदीलाई चेतावनी ‘नेपालीको छातीमा टेक्न नखोज’

एकता न्यूज / माघ १३, २०७४ - शनिबार



नयाँदिल्ली – लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीले नयाँ दिल्ली पुगेर सिमा नमिच्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चेतावनी दिएका छन् ।

दिल्लीमा आयोजीत विशाल सभामा उनले यस्तो चेतावनी दिएका हुन् । उनले गीतमार्फत भनेका छन – बिचार गर मोदी जी हेप्न नखोज, नेपालीको छातीमा टेक्न नखोज, हाम्रो देशको सिमाना मिच्न नखोज ।

पंगेनीले नेपालकाे सिमानाकाे रको यो गीतामा नेपाली दर्शकहरु खुसीले रमाएका थिए ।  नेपाल नेपालीको अस्तित्वका लागि आफू कहिँ गएर पनि नझु्क्ने पँगेनीले बताए ।

Comment from facebook

Top